7

राजधानीमा ‘करोट’को भब्य समापन, अब मोफसल जाने तयारी

विगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...

थारूवान

प्रदेश ५ को प्रदेश सभामा बर्दिया राष्ट्रिय निकुन्जले ओगटेको जनताको आवादी जग्गा जनतालाई नै फिर्ता गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने माग उठेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै बर्दिया २ (ख) का सांसद दीपेश थारुले यस्तो माग गरेका हुन् । निकुन्जको पश्चिम...

थारूवान

प्रदेश ५ सरकारले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो । प्रदेशमा थारु र मगर जातिको बाहुल्यता रहेकाले माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता...

थारूवान

भूमिका थारु सर्वनाम नाटक घरमे अब्बे थारु भासाके नाटक ‘करोट’ चल्टि बा । ‘करोट’के कहानि सम्झटि रहलबेला महि ‘भुरभुरा रहर’ के सुनहरा डिनके याड आइल । महि जिन्गिमे पहिला चो रंगमन्च छेट्रमे पौलि टेके सिखैलक नाटक हो ‘भुरभुरा रहर’ । महि अभिन फेन याड बा उ डिन, बुवक् संगे...

थारूवान

राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेस्र्याए- ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय मारिए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’

थारूवान

खगेन्द्र संग्रौला। राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई ।...

थारूवान

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो। 

थारूवान

थारु कोटाको विज्ञापन माग गर्दै थारु विद्यार्थी समाजले लोक सेवा आयोगमा निवेदन दर्ता गराएको छ। अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशीताको माग गर्दै थारु कोटामा विज्ञापन निकाल्नुपर्ने माग गरेको छ।

थारूवान

नेपाली कांग्रेसको महासमिति बैठकमा विजयकुमार गच्छदार बोलिरहेका थिए। उनले कांग्रेसको इतिहास, आफूले कांग्रेस छाडेर जानु र फर्किनुको कारण, पार्टीको चुनावी हार र एकताको विषयमा बोल्दै थिए। गच्छदारले विगतमा पनि नेताहरुको एकताले जित सम्भव हुने गरेको बताए।

थारूवान

लखन चौधरी/धनगढी। नयाँशक्ति पार्टी नेपालकी हेडक्‍वाटर सदस्य एवं नेतृ हिसिला यमीले शनिवार धनगढीमा थारु अगुवालाई बोलाएर टीकापुर घटनाबारे छलफल गरेकी छन् ।

थारूवान