7

थरुहट आन्दोलनका जिउँदा सहिद सन्जित राहत कोषले हस्तान्तरण गर्‍यो साढे पाँच लाख सहयोग

थरुहट आन्दोलनका जिउँदा सहिदले चिनिएका चितवन रत्ननगर–७ सिसुवारका सन्जित महतोलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

थारूवान

कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...

थारूवान

महेन्द्र राय यादव। सरकार निर्माणको प्रक्रियामा राजपाले सरकारलाई समर्थन जनाएको थियो । शान्ति, स्थिरता, सुशासनको विषयमा मधेस, आदिवासी जनजाति, थारु, मुुस्लिमले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धताअनुसार यो सरकारलाई समर्थन जनाएका थियौं ।

थारूवान

प्रकाश चौधरी/घोराही। थारु आन्दोलन र मुद्दालाई राजनीतिक रुपबाट समाधान हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले ‘कैलाली टीकापुर आन्दोलनका राजबन्दी, अदालतको फैसला तथा समसामयिक विषय’मा शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्।

थारूवान

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

थारूवान

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्।

थारूवान

२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

थारूवान

टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। उनीहरुलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी...

थारूवान

ठाकुरसिंह थारू। पाहुनाको स्वागतका लागि ढिक्री बन्दै थियो । माननीयहरूको एक टोली आइपुग्यो । उनीहरूले चामलको पिठोले विभिन्न आकारमा ढिक्री बनाउँदै गरेको नियाले र आफैं पनि ढिक्री बनाउन जुटे । थारू महिलाले ढिक्री बनाउने काइदा सिकाए । संघीय सांसदहरू तुलसा थापा, माया ज्ञवाली, बिना श्रेष्ठ, इन्दु शर्मा, बिना बुढाथोकी र विष्णु शर्मालगायत थारू...

थारूवान

साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् ।

थारूवान