5

को वैधानिक ? विनोद चौधरी कि बजारु चौधरी?

गत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता...

थारूवान

—सनी लिम्बु उ बाँचेकी छे कुन्नी कसरी बाँचेकी छे ? बाँच्नुको विकल्प पनि त छैन सर्वस्व लुटिएर पनि बाँचेकी छे, जोवनमा यौवन खुलाउने बेला पालुवा निमट्ठयाइएर समेत बाँचेकी छे जर्जरता र वर्वरताको बीचमा असक्तिएर कुँजिएर पनि बाँचेकी छे उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ? दोष उसको केही...

थारूवान

थरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता...

थारूवान

कृष्णराज सर्वहारी। दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने जम्माजम्मी ३० दल थिए । त्यसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष थिए । उनी खडेरीको फूल थिइन् ।

थारूवान

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थारु पत्रकारहरुमाझ उनले २२औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

थारूवान

मन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...

थारूवान

कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्।

थारूवान

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ। साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को...

थारूवान

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...

थारूवान

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।

थारूवान