5

भलिबल स्टार सरस्वती चौधरी प्रशिक्षणका लागि जापानतिर

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने छिन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर...

थारूवान

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै कृषि क्षेत्रको विकास र विस्तारका लागि आफू कटिबद्ध भएर लाग्ने बताएका छन्। 

थारूवान

कृष्णराज सर्वहारी। सिकल सेल रोग बिरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात् तिन बर्ष अगाडि २०७० साल साउन २० गते खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकहरुको यसबारे खुल्ला अन्तर्बाता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा (थाकस), थारु...

थारूवान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

थारूवान

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन्। धनगढीमा थारु बुद्धिजिवीहरुसँगको छलफलमा उनले संविधान संशोधन गर्दै सीमांकन मिलाउन अझै बाँकी रहेको उल्लेख गरे। खास गरेर, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र पहाडी जिल्लामा सीमाङ्कनको टुङ्गो नलागेको भन्दै उनले थारु...

थारूवान

सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर पनि हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुनसक्ने क्षमता सरस्वतीमा छ। शुक्रबार भारतसँगकाे मैत्री खेलमा नेपालले तीनै सेट गुमाए पनि सरस्वतीले ब्यक्तिगत ८ स्काेर बनाइन्। अघिल्लाे...

थारूवान

नयाँ संविधानप्रति बिमति जनाउँदै लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनको सरकारमा जानसक्ने संकेत गरेको छ। आफना माग सम्बोधन नभएसम्म सरकारमा नजाने पूर्ववर्त निर्णयमा पुर्नविचार गर्दै गठबन्धनले कांग्रेस र माओवादी केन्द्रले संविधान संसोधनका लागि लिखितरुपमा प्रतिबद्धता जनाएमा सरकारमा जानसक्ने भन्दै तयारी सुरु गरेको हो। त्यसबारे...

थारूवान

नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ ।

थारूवान

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्। शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन...

थारूवान
1 19 20 21 22 23 25