3

जङ्गल सफारीको सौराह घुम्ने ‘आकर्षक अफर’

चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘दसैँ तिहार दुई रात अफर’ योजना ल्याएको छ। असोज १ देखि कात्तिक ३० सम्म लागू हुने यस योजनाअन्तर्गत दुई पर्यटकले दुई रात तीन दिनसम्म सौराह घुम्न सक्ने छन्। यस प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पूर्ण सफारी गर्न...

थारूवान

सरकारले छ वटा आयोगसम्बन्धी विधेयक संसद सचिवालयमा पठाएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद सचिवालयमा पठाएको हो ।

थारूवान

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग सम्बो धनका लागि दाङ शाखाले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  हो । संघका जिल्ला अध्यक्ष सन्दो ष दहितले  मंगलबार  पत्रकार  महासंघका दाङ शाखा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन्। संघले  उठाएका माग...

थारूवान

महिला विश्वकप छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ। अक्टुवर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउने छ। नेपालले हङकङमा हुने एसिया क्षेत्रको...

थारूवान

सुनसरीको बज्राहमा रहेका थारु समुदायको मौलिक संस्कृतिबारे अध्ययन अध्यापन सुरु भएको छ । यहाँको थारु समुखायका परम्परागत मौलिक संस्कार संस्कृतिका विषयमा स्किल कलेजका विद्यार्थीहरुद्वारा स्थलगत रुपमा अध्ययन अध्यापन गरेका हुन् । 

थारूवान

थारु पत्रकार संघ चितवनको अध्यक्षमा पुनः कारी चौधरी चयन ‍भएका छन्। सौराहामा आज भएको पहिलो अधिवेशनले कारी चौधरीको अध्यक्षतामा ७ सदस्यीय निर्विरोेध नयाँ कार्यसमिति चयन गरेकोे हो ।

थारूवान

थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला भोली (शनिबार) चितवनको सौराहामा हुँदैछ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारा सहित पर्यटकीय नगरी सौराहामा हुन लागेको भलाको सम्पूर्ण तयारी पुरा भइकेको छ ।

थारूवान

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ ठाटी डाडामा बिहीबार साझ करिब ७.३० वजेको समयमा वर्ष २५ का तिलकराम थारुले छिमेकी वर्ष ४४ का कन्हैयाप्रसाद थारुको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

थारूवान

देउखुरीको सिसहनियाँ-५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ केजी तौल भएको अजिङ्गर फेला परेको छ । सोमबार राति सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा...

थारूवान

विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ।

थारूवान