3

ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीलाई स्वर्ण

मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार ११ स्वर्ण, ५ रजत र ६ कास्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो। नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कास्य जितेको पश्चिमाञ्चल दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र...

थारूवान

कारी महतो थारु/चितवन विगत वर्षदेखि नै थारु समुदायले आफ्ना मौलिक चाडपर्वहरुमा विदाको व्यवस्था हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर गतवर्षहरु झैं यसवर्ष पनि थारुहरुको चाडपर्वमा विदा हुनुको सट्टा निजि विद्यालयहरुले त्रैमासिक परीक्षा लिने कार्यतालिका बनाएका छन् ।

थारूवान

भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक कार्यक्रममा कैलाली घटनाका एक आरोपी रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।

थारूवान

सञ्जय चौधरी/चितवन रत्ननगर १९ झुवानीका थारु समुदायले जितिया पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै एक आपसमा खुसीयाली साट्दै दर खाएका छन्। झुवानी थारु महिला समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले डम्फु नाच देखाएका थिए।

थारूवान

थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवसका दिनका रुपमा मनाउने निर्णय गरेको छ। आफूहरुले विगत दुई दशकदेखि आफ्नो हक र अधिकार प्राप्तिका लागि आन्दोलन गरेको भए पनि स्वायतः प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ। आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना...

थारूवान

नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ। तर संशोधित विधानमा मागअनुसार थारुकोटा नछुट्याएकोभन्दै केन्द्रीय सदस्य लक्की चौधरीले गम्भीर आपत्ति जनाएका छन्। नयाँ संविधानमा थारु क्लष्टरलाई अलग पहिचान दिइसकेको अवस्थामा महासंघको विधानमा थारु समुदायका लागि केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश र जिल्ला समितिमा समेत थारु कोटाको माग...

थारूवान

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

थारूवान

कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थारूवान

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको विहारका मुख्यमन्त्री नीतिश कुमारबीच भेटवार्ता भएको छ। दाहाल भेट्न नीतिश भारतस्थिन नेपाली दूतावास पुगेका थिए।

थारूवान

थारु गायक मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘तु अइलो मोर जिन्गिम’ बोलको गीत उनले सङ्स नेपालबाट बजारमा ल्याएका हुन्। उक्त गीतको म्युजिक भिडियो सङ्स नेपालको युट्युबमा हेर्न सकिन्छ।

थारूवान