3

एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।

थारूवान

थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रष्ठिानको हलमा मनाइने महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन् ।

थारूवान

बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोतसाधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

थारूवान

राजेन्द्र फुयाल/कान्तिपुर दैनिक ‘सांसदहरू कोही अर्को चुनावको टिकटमा, कोही जिल्लामा, कोही भूपू भएर पनि सुविधा पाउनुपर्छ भन्ने लबिइङमा, कोहीचाहिँ साँच्चिकै जनताको काममा ।’ संसदमा कोरम नपुग्नुको रहस्यबारे एमाले सांसद विशाल भट्टराईले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन् ।

थारूवान

कारी महतो/चितवन। यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक...

थारूवान

कारी महतो। शान्ति चौधरी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ की स्थायी बासिन्दा हुन् । तर उनी विगत ९ वर्षदेखि परिवारसहित कतारको दोहामा रहदै आएकी छन् । यसरी विदेशी भूमिमा वर्षौसम्म रहँदा नयाँ पिढीले आफ्नो समुदायको मौलिक संस्कृति बिर्सिदै जानसक्ने कुरामा उनी सधैं चिन्तित हुन्छिन् ।

थारूवान

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए।...

थारूवान

राजु स्याङ्तान/अन्नपूर्ण टुडे। क्रिकेटको शतक भुलाउने राजनीतिक दल, संसद्मा मात्रै २५ दल । संसद्बाहिर कति हो कति । ती सबै दलका अध्यक्ष पुरुष । घुम्ने कुर्सीमा पुस्तौंदेखि उनीहरू नै गजधम्म । तर, त्यसदिन सामुन्नेमा थिइन् कुर्ता सुरुवालमा सजिएकी एक थारू महिला । जो संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये एक्लो महिला अध्यक्ष हुन् । बिदाको दिन पनि...

थारूवान

अजित चौधरी। सबै देशको इतिहासले आ-आफ्नो पौराणिक र ऐतिहासिक महत्त्व बोकेको हुन्छ । संसारका अन्य रोचकमय इतिहास बोकेका देशजस्तै नेपालको पनि आफ्नै गरिमामय र दम्भित इतिहास छ । नेपाल आफ्नो सीमा रक्षाका लागि उत्तरी भोट चीन र दक्षिणी इष्ट इन्डिया कम्पनीसराग पनि पटकपटक लडाइँमा होमियो । दुई ठूला राष्ट्रको...

थारूवान

कमल चौधरी/बुटवल। समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ। जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो ।

थारूवान
1 54 55 56 57 58 119