3

मतको महत्व, सत्य र सुझाव

दिलबहादुर चौधरी। यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाका लागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलका को को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गाह्रो छ । लिष्ट नलिएर अच्छा खासा...

थारूवान

कृष्ण समर्पण दाड्डसे थारु पत्रकारक टिम सुनसरिक झुम्काम हुईटि रलक थारु पत्रकार संघ नेपालक तेस्रा अधिबेसन म भाग लिहक लाग दिनक एक बजे नेड्डना पलान तय हुईल । बिहिबार क उ दिन चुनावक लाग मनोनयन दर्ता करैना दिन फे रह। घोराहि बजार मनै व बस गाडिले खचाखच भरल रह...

थारूवान

लखन चौधरी/धनगढी। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी दलका उम्मेदवार तथा कार्यकर्ताहरु मतदाता फकाउनमा नै केन्द्रीत भएका छन् । कोही घरदैलो, भेटघाट, भेला, भोजभटेरलगायत भोट माग्ने अस्त्र प्रयोग गरिरहेका छन् भने कोही उम्मेदवारहरु भने जेलमै कैदीबन्दीहरुबीच क्याम्पेनिङ र फोनवार्तामा जुटेका छन् ।

थारूवान

सुनसरी क्षेत्र नम्बर २ बाट युवा व्यवसायी एनआर चौधरीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। थरुहट आन्दोलनबाट राजनीतिमा उदय भएका ४२ वर्षीय चौधरी समाजसेवी पनि हुन्।

थारूवान

सप्तरीको क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दाजु मधेसी गठबन्धनबाट चुनाव लडेका छन् भने भाइ बाम गठबन्धनबाट । डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र भाइ ताराकान्त चौधरी एउटै क्षेत्रमा चुनाव लडेका हुन् ।

थारूवान

थारु पत्रकार संघ नेपालको निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय सल्लाहकार मनोनीत गरेको छ। मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष कृष्णराज चौधरी, निवर्तमान उपाध्यक्ष प्रदीप लेखी र समाजसेवी तथा कलाकार रामलाल चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको हो।

थारूवान

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

थारूवान

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

थारूवान

थारु अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ। बिहीबार अनामनगरस्थित थारु मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा मिस र मिस्टर थारु पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो।

थारूवान

थरुहट तराई पार्टी नेपालबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी गंगा सत्गौंवा चौधरी नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। पहिचानविरोधी पार्टी भन्दै उनले नेकपा एमालेको कडा विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएकी थिइन्। प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक सूचीमा उनको ७२ नम्बरमा नाम रहेको छ।...

थारूवान
1 48 49 50 51 52 119