3

थारु समुदायका ‘हिरो’ रेशम चौधरी

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

थारूवान

मदन चौधरी। २०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो ।

थारूवान

सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।

थारूवान

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्। मतगणना सुरु भएदेखि पछाडि रहँदै आएका गच्छदारले आज अग्रता लिएका हुन्। आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि छन्। पछिल्लो मत परिणामअनुसार का‌ग्रेसका उम्मेदवार गच्छदारले ३६...

थारूवान

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।

थारूवान

पूर्वसांसद् जनकराज चौधरीलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली क्षेत्र नम्बर १ (क)मा विजयी भएका छन्। उनी  १२ हजार १८४ मत ल्याएर विजय भएका हुन्। कांग्रेसका उम्मेदवार जनकराजले चौधरीले ६६३९ मत ल्याए।

थारूवान

टीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ मतसहित अग्रस्थानमा छन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ७०८५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले ४९८१ मत ल्याएकी छन्।

थारूवान

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी पराजित भएका छन्। उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग पराजित भएका हुन्। रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरे भने चौधरीले १३ हजार ८ सय १ मतमात्र ल्याए।

थारूवान

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् ।

थारूवान

सप्तरी क्षेत्र नम्बर १(क)मा राजपाका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लेखी ३८६१ मतले अगाडि छन्। उनलाई एमालेका सत्यनारायण मण्डलले ३१७१ मतसहित पछ्याइरहेका छन्।

थारूवान
1 43 44 45 46 47 119