3

बहस ‘माघ’को

इन्दु थारु। थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व...

थारूवान

भगतराम थारु/नेपालगन्ज थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ। थारु समुदायको महान पर्व अर्थात् थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो। माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन्। माघी...

थारूवान

प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

थारूवान

निशान प्रकृति थारु/झुम्का। सुनसरीको रामधुनी नगरपालिका झुम्कामा माघी महोत्सव–२०७४ लाई शुभारम्भ गर्दे संस्कृति तथा पर्यटन राज्यमन्त्री सुमित्रा थरुनीले थारु जातीय परम्परा, भेषभुषा एंवम पहिचान अनुरुप थारुको संस्कृतिले नेपालको पहिचानमा विशेष महत्वको भएको बताइकी छिन । उदघाटनमा बोल्दै नेपालको सबभन्दा बढी संस्कृति, संस्कार, परम्परा, भेषभुषा तथा चार्डपर्वमा धनी थारु जाति...

थारूवान

सन्तोष दहित/घोराही। थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी चहलपहल बढ्दै छ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको...

थारूवान

कुलदिप चौधरी/सुनसरी। थारु महिल सभा रामधुनिले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार रामधुनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको थियो। थारु महिला सभा रामधुनीकी अध्यक्ष सीता चौधरीले सबैतिर मनाउने यो पर्व रामधुनीमा पनि विशेष कार्यक्रम आयोजना गरेर मनाउने  बताइन्। 

थारूवान

विमला चौधरी/नेपालगञ्ज। थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानमा माघी मेला तथा महोत्सव आयोजनाको तयारी गरिएको छ । माघीको अवसरमा बाँकेको राप्तीसोनारी गउँपालिकाको वडानम्बर ४ स्थित भुवर भवानी, वडा नम्बर ६ फत्तेपुर, बैजनाथ गाउँपालिकाको फत्तेनगर र बर्दियाको बासगढी र बढैया...

थारूवान

इन्दु थारू। डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको...

थारूवान

सीताराम चौधरी/चन्द्रौटा। माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो ।  माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको...

थारूवान

नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

थारूवान
1 40 41 42 43 44 119