3

टीकापुरमा थारुहरुको राष्ट्रिय भेला गर्न लक्ष्मण थारुको आह्वान [भिडियो]

थरुहट नेता लक्ष्मण थारुले थारुहरुको राष्ट्रिय भेला टीकापुरमा गर्न आह्वान गरेका छन्। आउँदो भदौ ७ गते कैलालीको टीकापुरमा लाखौं थारुहरुलाई सहभागी गराई उनले राष्ट्रिय भेलाको आह्वान गरेका हुन्। थरुहट आन्दोलनबारे काठमाडौंमा भएको छलफलमा उनले टीकापुर घटनामा फसाइएका थारुहरुलाई रिहाई गराउन र थारु अधिकार प्राप्तीका लागि सबै थारुहरु एकजुट भई...

थारूवान

मिनराज चौधरी/काठमाडौं। १) पृष्ठभूमी सर्वप्रथम थरुहट आन्दोलनका अमर वीर शहिदहरु कमल चौधरी, विपीन खड्का क्षेत्री, प्रकाश चौधरी, राम प्रसाद चौधरी, धन बहादुर थनेत, चिन्कु डंगौराप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाइते, विस्थापित तथा थरुहट राजवन्दीहरुमा उच्च सम्मान गर्दै जय थरुहटको हार्दिक अभिवादन । 

थारूवान

जोताहा किसान र जग्गाधनीबीच अँधिया र तिक्कुर (दुई भाग जोताहा र एक भाग किसान) ले लिनेदिने विवादले अन्न भण्डार मानिने राजापुर क्षेत्रको हजारौं बिघा खेत बाँझै रहने संकेत देखिएको छ । गएका वर्षहरूमा यो समयमा किसान बीउ राख्ने चटारोमा हुने भए पनि अहिलेसम्म सुनसान छ । विवादले जोत्ने र बीउ छर्ने...

थारूवान

कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ ।

थारूवान

कारी महतो/चितवन। थारु आयोगलाई थारु/थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् । आज थारु आयोगले चितवनको सौराहामा रहेको होटल अर्थलाइटमा आयोजना गरेकोे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले थारु आयोगलाई हकअधिकार दिलाउन नसक्ने अधिकारविहिन आयोग भनेर टिकाटिप्पणी गरेका थिए । प्रत्युत्तरमा आयोगका अध्यक्ष चौधरीले थारु...

थारूवान

जिवछ चौधरी/लहान भूमिलाई आवाद गरेर कृषि भूमि बनाउने आदिवासी थारुहरु भूमिहीन बन्दै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । ‘भूमिपुत्र भनिने थारुहरु अव भूमिहीन थारु भन्नु पर्ने भएको छ ।’ सिरहास्थित लहान निबासी थारु अगुवा खड्गनारायण चौधरी भन्नु भयो ,– ‘लाहान क्षेत्रमा पहिला थारुहरुले भरिएको थियो, अहिले यो...

थारूवान

गणेश चौधरी/टीकापुर। आफनो गीत संगीत सबैलाई मनपर्छ । आफ्नो कलासंस्कृति जोगाउने समुदायको कर्तव्य पनि हो । परम्परागत तथा मौलिक गीत संगीत र कलासंस्कृति हराउँदै गएकोमा थारू कलाकारहरू चिन्तामा छन् । यही चिन्ता हटाउन मंगलबार चितवनदेखि कञ्चनपुरसम्मका थारू कलाकार कैलालीको जोशीपुरमा भेला भएका छन् । पुराना थारू लोकगीत संगीत हराउँदै जानुको कारण तथा जगेर्नाका...

थारूवान

प्रदेश नं ५ मा मिस्टर एन्ड मिस टुरिज्म स्पर्धा हुने भएको छ। चम्पन साँस्कृतिक समूहले प्रदेश नं ५ को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो स्पर्धा गर्न लागेको हो। प्रदेश नं ५ मा पर्यटनको सम्भावना बोकेका धेरै ठाउँहरु भएकाले त्यसको प्रवर्द्धन पर्यटन वर्ष २०२० लाई सघाउने उद्देश्यले मिस्टर एन्ड मिस...

थारूवान

थरुहट आन्दोलनका जिउँदा सहिदले चिनिएका चितवन रत्ननगर–७ सिसुवारका सन्जित महतोलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

थारूवान

सन्तोष दहित.। मोहन दहित अहिले कोरियामा बसेर थारु भाषाको गीतसंगितको विकासमा लागि लागि परेकाछन् । सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने दहित अहिले उनि दर्जनौ थारु, नेपाली गीतमा स्वरिलो स्वर दिइसेकाछन् । खासगरि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर र सुर्खेतका अधिकांस थारु गाउँमा उनको गीत गुञ्जिरहुन्छन, धेरैले उनको गीत सुन्न...

थारूवान