3

राधा ज्ञवालीले माफी मागिनन्, गंगा सत्गौंवाले झुटो बोलिन् [भिडियोसहित]

तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्।

थारूवान

सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन् ।

थारूवान

नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ...

थारूवान

कारी महतो थारु। सत्तारुढ दल नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका हजारौं बिघा जमिन चौधरीहरुको नाममा रहेको र उनीहरु सबै भारतीय भएको आरोप लगाएको समाचार केहि अनलाईनहरुमा प्रकाशन भएपछि समाजिक सञ्जालहरुमा उनको विरोध भइरहेको देखिन्छ । गत जेठ २ गते सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले...

थारूवान

गुठी विधेयकबारे थारु सांसदहरुले संसदमा राखेको व्यतव्य हेर्नुहोस्। 

थारूवान

सुखलीदेवी चौधरी। मलाई थाहै थिएन, छोरा माओवादी भइसकेको रहेछ । घर आउँथ्यो, खाना हतारमा खान्थ्यो । हाम्रो नजिक गाँउको जमिन्दारलाई कारबाही गरेपछि बिहानदेखि पुलिस आउन थाले । छोरा कहाँ छ भनेर सोध्नथाले । म चाहिँ मेरो छोरा धनगढी छ भन्थे । अनि घर तलास गरे । भान्सामा छिरे ।...

थारूवान

थारु लोककथामा आधारित नाटक हिट्‍वा काठमाडौंमा मञ्चन गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक सर्वनाम थिएटरमा मञ्चन गरिएको थियो। नाटकलाई दुई सयभन्दा बढी दर्शकले हेरेका थिए। सुशील चौधरीले लेखेको नाटकलाई झकेन विसीले निर्देशन गरेका छन्। नाटकलाई शान्तिका लागि युवा सञ्जाल र सैडान नाट्य समूह राजापुरले निर्माण गरेका...

थारूवान

चितवन। थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ । गतवर्ष असोजमा दाङमा भएको केन्द्रीय भेलाबाट पाँचौ महाधिवेशन चितवन जिल्लामा आयोजना गर्ने निर्णय भएकोले उक्त महाधिवेशनको तयारी बारे चितवन शाखाले कचहेरी आयोजना गरेको हो ।

थारूवान

बिहीबार राति ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलालीसहित सुदूरपश्चिमको अवस्था तहसनहस भई जनजीवन प्रभावित बनेको छ ।

थारूवान

आफ्नै परम्परा र संस्कृति अवलम्बन गर्दे आएका थारु समुदायलाई प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ। थारु समुदायले परम्परादेखि मान्दै आएको महटवा प्रथालाई कानुनी मान्यता दिने गरि प्रदेशमा सुझाव संकलन गर्न थालिएको हो। थारु जातिको परम्परागत प्रथालाई कानुनी मान्यता दिने तयारी भए पछि प्रदेश सचिवालयले तराईका विभिन्न जिल्लामा...

थारूवान