3

लोकसेवा विज्ञापनविरुद्ध माइतीघर मन्डलामा विशाल प्रदर्शन गर्दै

लोकसेवा आयोगले जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति समर्थकले देशभरि विरोध प्रदर्शन गर्दै आएका छन्। जसअनुरुप आइतबार राजधानीलगायत देशैभर मसाल जुलुस र सोमबार सिठी जुलुस निकालिएको थियो। जेठ १५ गते लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएको र संविधानको मर्मविपरित भएको भन्दै आदिवासी जनजाति समर्थकले विरोध प्रदर्शन गर्दै...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को अनुशासन तथा जाँचबुझ समितिले उपमहामन्त्री मीनराज चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। मानबहादुर चौधरीको संयोजकत्वमा एक महिना अगाडि गठित समितिमा नेमनारायण सिंह थारु र रामराज चौधरी सदस्य छन्।

थारूवान

एउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै जसलाई, जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो मलिक्‍वाको अट्टहासमा मादल ठोक्न लगाइयो अब त अति भो को अनुभुतिमा, समानताको गीत गाउँछु भन्दा आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा, मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी हातमा हतकडी...

थारूवान

प्रणव आकाश। काठमाडौ भृकुटीमण्डपम चिया पिना व्याला म्वार मन मिल्ना संघरिया बटोइल, “मै लगभग थारु गितसंगित, भिडियोके क्षेत्रम काम कर्ना सक्कु च्यानल, संस्था, व्यक्तिह फलो कर्ठु। हप्ताम लगभग तीन या चार ठो नोटिफिकेसन अइठा, भिडियो कि त अडियो अपलोड हुइलक खवर लेक। मै खोल्क हेर्ठु। तर काजे काजे प्राय...

थारूवान

कञ्चनपुरको बेलाैरीमा निर्माणाधीन थारु छात्रावासमा युवाहरूले श्रमदान गरेका छन्। आफ्नो समुदायको लागि निर्मण भइरहेको छात्रावासको लागि बेलाैरीका थारू युवाहरूले श्रमदान गरेका हुन्।

थारूवान

अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन्।

थारूवान

जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए।

थारूवान

नवराज मैनाली/नयाँ पत्रिका दैनिकबाट साभार अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए।

थारूवान

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

थारूवान