2

पुस्तक बेचेर उपचार गराउँदै रेशम चौधरी, भेट्न जाँदैनन् राजपा नेता

ढाडको समस्याले वीर अस्पतालमा उपचाररत रेशम चौधरीले आफूद्वारा लिखित पुस्तक (चिरफार) बेचेर उपचार खर्च जुटाइरहेका छन्। कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशमको उपचारमा उनको पार्टी  राजपा र सरकारले चासो नेदेखाएपछि भूमिगत रहेको अवस्थामा प्रकाशन गरेको किताब चिरफार बेचेर औषधि उपचार गराइरहेका छन्।

थारूवान

भदौ ७, ८ र ९ गते टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी समितिले सप्तरी र उदयपुरमा कमिटी गठन गरेको छ। थरुहट नेता लक्ष्मणए थारु, राजकुमाार लेखी, मीनराज थारु र राजपाका सांसद चन्द्रकान्त चौधरीको उपस्थितिमा उचित लाल चौधरीको संयोजकत्वमा २१ सदस्यीय सप्तरी कमिटी गठन भएको सलस्य सतिव तुल्सी चौधरीले...

थारूवान

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।

थारूवान

अस्पताल भर्ना भएको दुई दिनपछि राजपा नेता राजेन्द्र महतो वीर अस्पताल पुगेर सांसद रेशम चौधरीको स्वास्थ्यबारे बुझेका छन्। डिल्ली करागारमा रहँदा आक्कल झुक्कल मात्र आउने राजपा नेताहरु अस्पताल भर्ना हुँदासमेत दुई दिनपछि पुगेका थिए। 

थारूवान

शुक्रबार दिउँसो ४:१५ बजे थारु अभियन्ता इन्दु थारुले फेसबुकमार्फत् रेशम चौधरीको नेल लगाएको फोटो सार्वजनिक गर्दै प्रश्न गरिन्, ‘यो देशमा माननीयलाई बाँधेर उपचार गर्ने दिन आएको हो?’ त्यही फोटो एक घन्टामै भाइरल बन्यो। बिहीबार दिउँसो वीर अस्पताल भर्ना भएका रेशम चौधरीको फोटो २४ घन्टापछि भाइरल भएको थियो।

थारूवान

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए।

थारूवान

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

थारूवान

तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्।

थारूवान

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ...

थारूवान