2

फाेरम लाेकतान्त्रिमा सत्ता विवाद

सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो ।

थारूवान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्। 

थारूवान

व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ । व्यवस्थापिका...

थारूवान

सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

थारूवान

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी पर्व मनाउँदै छ । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया र दाङ लगायत क्षेत्रमा ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ...

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन् । अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएका छन् ।

थारूवान

टीकापुर घटनाको एक वर्ष वित्दा पनि टीकापुर बजारमा रौनकता आउन सकेको छैन । विगतका वर्षहरुमा चाडपर्व आउदा बजारमा निकै चहलपहल हुने गरेपनि यो वर्ष विगतको जस्तो चहलपहल देखा नपरेको व्यापारीहरु बताउँछन् । स्वर्णिम फोटो स्टुडियोका महेन्द्रकुमार भण्डारी चाडपर्व आउदा महिला तथा युवा युवतीहरु स्टुडियोमा आएर फोटो खिचाउने र इच्छानुसार फोटो...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ताका लागि सूची बुझाएको छ । मधेसी मोर्चाको कार्यदलले शुक्रबार गृह मन्त्रालयमा सूची बुझाएको हो । ‘हामीले ४९२ जनाको सूची बुझाएका छौं’ मोर्चाका कार्यदल संयोजक सांसद लालबाबु राउतले जानकारी दिए ।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहँदा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग तीन बुँदे सहम्झौता गरेको थियो। जसअनुसार तेस्रो बुँदामा प्रधानमन्त्रीलाई भोट दिने उल्लेख थियो। पहिलो नम्बर झुटा मुद्दा खारेज गर्ने, कैदीलाई रिहा गर्ने, क्षतिपूर्ति दिने, सहिद घोषणा गर्नेलगायत थियो। तेस्रो नम्बरमा भने संविधान संसोधको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले आशन्न भारत भ्रमणमा गौरीफन्टा नाका सुचारु गर्न पहल गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा गएका विभिन्न दलका साँसद एवं राजनीतिक दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले करिव दुई दशकदेखि बन्द रहेको दुधवा गौरीफन्टा रेल्वे सेवा सञ्चालन गर्न समेत भारत सरकारसँग छलफल गर्ने बताए ।

थारूवान