2

प्रवासी थारु समाज युएईबाट नेत्र थनेतको राजीनामा

प्रवासी थारु समाज युएईका जन्मदाता नेत्र थनेतले साधारणसदस्य समेत नरहनेगरी सो संस्थाबाट अलग भएका छन्। ब्यापारको सिलसिलामा समय दिन नसकेको भन्दै उनले आजैको मितिबाट सो संस्थाबाट राजीनामा दिएका छन्। यद्यपि आफूले सक्ने सहयोग भने संस्थालाई गरिरहने उनले बताए। ‘ब्यापारमा बढी समय दिन परेकाले संस्थामा समय दिन गाह्रो भयो। त्यसैले आजैको...

थारूवान

भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो।

थारूवान

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।

थारूवान

नेकपा एमालेले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका डा. डिल्लीराज खनाल र चक्रपाणी तिम्सिना केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका पूर्वसांसद मझिलाल थारु पनि केन्द्रीय सल्लाहकार बनेका छन् । केन्द्रीय सल्लाहकार परिषदमा अन्यलाई मनोनित गरिएको...

थारूवान

पूर्व सभासद् डा‍. लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा निधन भएको छ। सप्तरी हरिहरपुर-९ का चौधरीको बुधबार बिहान आफ्नै निवासमा निधन भएको हो। महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व प्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधान सभामा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीकोतर्फबाट सभासद् भएका थिए।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन्।

थारूवान

बिहीबारदेखि भारतको राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले भेटगरी आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पुगेको मोर्चाको प्रतिनिधिमण्डलले संविधान संशोधन विधेयकलाई चाँडो संसद्मा दर्ता गराउन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेको थियो । जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनका प्रमुख मागमा करिब सहमति...

थारूवान

नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ। प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उनको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन्।

थारूवान

सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन । बुधबार यसले पूर्णता पाएको छ । आयोगका सदस्यहरुमा नेपाल प्रहरीका एआईजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य...

थारूवान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो ।

थारूवान