सलिमा

चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को गीतमा सोनम

बलिउड अभिनेत्री सोनम कपुर चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को नयाँ गीतमा देखापरेकी छिन्। ‘हाइम फर द विकेन्ड’ बोलको गीतको म्युजिक भिडियोमा उनी देखापरेकी हुन्। यो गीत यति चर्चा भयो कि युट्युबमा रिलिज गरेको २४ घण्टाभित्रैमा यसलाई २८ लाखभन्दा बढी मानिसले हेरे। यति चर्चित गीतमा सोनम भने गुमनामजस्तै छिन्। गीतको म्युजिक भिडियोमा...

थारूवान

फिल्म ‘दिलवाले’को अनुभव कस्तो रह्यो? अनुभव रमाइलो रह्यो। हामीले फिल्मका लागि लामो सुटिङ गरेका थियौँ। आफ्नो दोस्रो फिल्ममा नै यति ठूला स्टारसँग काम गर्दा म अलि नर्भस थिएँ। किनकि, यी सबै अनुभवी कलाकार हुन्। र, म एउटा फिल्ममात्रै गरेको मान्छे उनीहरूसँग काम गर्दै थिएँ। सधैँ यही कोसिस गर्थें कि...

थारूवान

गायक उदित नारायणलाई भारतीय सरकारले आज ‘पद्मभूषण’ सम्मान दिने घोषणा गरेको छ । सप्तरी भारदहका उदित नारायण नेपाली फिल्म र संगीत हुँदै बलिउड पुगेर स्थापित भएका थिए । बलिउडमा निकै सफल भए पनि भारतीय सरकारले दिने राष्ट्रिय पुरस्कार पाउन उनलाई निकै वर्ष लागेको थियो । सोमबार घोषणा गरिएको पुरस्कारमा अरु...

थारूवान

बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले यौनाङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ। सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए।

थारूवान

थारु युवाहरुद्वारा खुलामञ्चमा आयोजित माघी महोत्सवमा अभिनेत्री रेखा थापा पनि सहभागी भइन्। उनी थारु पहिरनमै समारोहमा उपस्थित बनिन्। अभिनेत्री थापाले महोत्सवको सम्बोधन गर्दै थारु युवाहरुलाई समाज परिवर्तनका लागि लड्न हौसला दिइन्। उनले भनिन्,‘तपाईँ हामी समाज परिवर्तनका लागि लड्नुपर्छ, कहिल्यै थाक्नु हुन्न।’

थारूवान

गोरखापत्रका पत्रकार तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

थारूवान

पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। पुस २५ गते हुने विशेष समारोहबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ। सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो। थारु भाषा, साहित्य तथा संस्कृतिको...

थारूवान

थारु भाषाको गिती एल्बम ‘हमर लाल सारी’को सम्पूर्ण गीतहरुको छायाङ्कन सकिएको छ। ६ वटा गीत रहेको उक्त एल्बमको छायाङ्कन केही साताअघि सकिएको हो। गोपाल चौधरीको निर्देशनमा बजारमा आउने लागेको उक्त एल्बमको चार वटा गीतको सम्पादनसमेत प्रिया सिंह थारुले बताए। एल्बममा चर्चित गायक गायिकाहरुको स्वर छ।

थारूवान

निष्मा चौधरी कान्तिपुर टेलिभिजनको चलचित्रसम्बन्धी लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा सञ्चालिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् । मिस नेपाल–२०१५ मा फान्टा मिस बब्लीको उपाधि विजेता निष्मालाई ‘रजतपट’ कार्यक्रमका निर्देशक राम पाण्डेले भिडियो जक्की बनाएका हुन् । नयाँ स्वरूपमा तयार पारिएको यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रत्येक आइतबार राति १० बजे तथा...

थारूवान

तराईका पूर्वी तराईका थारु र मधेसी महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व समापनको सङ्घारमा छ। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ।

थारूवान
1 28 29 30 31 32 46