सलिमा

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रत्युषाले आत्महत्या गर्नुअघिल्लो दिन मात्र उनले गर्भपतन गराएको सञ्चारमाध्यमले जनाएका छन्।

थारूवान

भारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई ‘अप्रिल...

थारूवान

मिस नेपाल इन्टरनेशनलका विजेता वर्षा लेखीले कडा परिश्रम गरे जेपनि हासिल गर्नसक्ने बताएकी छन्। उनले थारू समुदायबाट प्रतिनिधित्व जनाएकी अाफूले कडा मेहनतकै कारण याे ताज पहिरिएकी बताइन्। उनले टप टेनमा परेपछि अात्मविश्वास बढेकाे बताइन्। जसरी पनि टप फाइभमा पर्नुपर्छ भनी अडी कसेकी उनले अन्तत: दाेस्राे रनरअपकाे उपाधि नै जितिन्। उनले...

थारूवान

अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। व्यत्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिएन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ,’ उनले भनिन्।

थारूवान

करिब दुई महिनाअघि विभिन्न चरणको अडिसनबाट छनोट भएका देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने युवतीहरूको परीक्षाको घडी आज साँझ समाप्त हुँदैछ। ‘मिस नेपाल–२०१६’ को उपाधिका लागि यी युवतीहरूले यो डेढ महिनाको अवधिमा पटक–पटक आफूलाई उत्कृष्ट बनाउने प्रयास गरेका छन्।

थारूवान

‘सातौं टोरन्टो नेपाली फिल्म महोत्सव’ २० मार्चमा क्यानडामा सम्पन्न भएको छ । महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई,...

थारूवान

लेखिका तथा कवियत्री शान्ति चौधरीको ६२औं कृति हिन्दी भाषाको कविता संग्रह मेरी कवितामे मोदीको पुस्तक चैत १७ गते विमोचन भएको छ। सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकको विमोचन गर्दै  देउवाले भने- समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृति लेख्ने कवियत्री...

थारूवान

मोडलिङ, सञ्चारकर्म हुँदै लेखनमा लागेकी शिवानीसिंह थारू नामभन्दा पनि ब्रान्ड भइसकेको छ । मानवअधिकार, सामाजिक न्यायमा बेलाबेला आवाज उठाइरहने शिवानी अहिले पहिलो उपन्यास लेखनमा सक्रिय छिन् । २०७३ भित्र उपन्यास ल्याइसक्ने बताउने शिवानीका प्रशंसक र आलोचक उत्तिकै छन् । यसपटक बाह्रखरीका लेनिन बञ्जाडेले विभिन्न क्षेत्रका ५ व्यक्तिसँग उनीमाथिका १३...

थारूवान

कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक भएको छ। सोमबार ‘झुम्की’ फिल्मको आधिकारिक फेसबुकबाट पोस्टर सार्वजनिक गरिएको हो। निर्देशक अपिल बिष्टले ‘झुम्की’ फिल्मलाई निर्देशन गरेका हुन्।

थारूवान

दुई वर्षयता कट्रिना कैफका फिल्म हिट भएका छैनन् । सन् २०१४ मा ऋतिक रोशनसँग उनको फिल्म ‘बैंग बैंग’ले खासै कमाल गरेन । फिल्म ‘फैंटम’बाट पनि उनले निराश हुनुपर्यो । हालै रिलिज फिल्म ‘फितुर’बाट कट्रिनाले आशा गरेकी थिइन् । त्यहाँ पनि कट्रिनाका हात निराशा नै लाग्यो । यस वर्ष उनका दुइटा...

थारूवान
1 26 27 28 29 30 46