सलिमा

बलिउड अभिनेत्री सोनाक्षी र अाइटम डान्सर मलाइकाले टुँडिखेल तताए

भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए ।

थारूवान

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छन्। जेठ १ गते राजधानीको टुँडिखेलमा आयोजना हुने ‘अमरपन्छी: राइजिङ फ्रम द एसेज’ कार्यक्रममा भाग लिन उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। सोनाक्षीको साथमा डेढ दर्जन भारतीय कलाकार समेत आएका छन्।

थारूवान

चितवनको सौरहामा नृत्य गर्दै थारु युवाती। थारु साँस्कृतिको लागि सौरहा प्रख्यात मानिन्छ।

थारूवान

कमलरी प्रथामा आधारित ‘झुम्की’ फिल्ममा थारु भूमिकामा देखिएकी अभिनेत्री रेश्मा गुरुङ लुक्स सार्वजनिक गरिएको छ। बुधबार ‘झुम्की’ फिल्ममा अभिनय गरेको अभिनेत्री गुरुङको थारु लुक्स सार्वजनिक भएको हो। 

थारूवान

पूर्वकमलरी उर्मिला चौधरीबारे बृत्त चित्र निर्माण भएको छ। जर्मन फिल्म मेकर सुसन ग्लुथले उनको जीवनीमा आधारित ‘उर्मिला : दी लिबर्टी’ फिल्म बनाएकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्।

थारूवान

बेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

थारूवान

जुनी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको थारू भााषाको फिल्म ‘कसम टोहार’ अर्थात कसम तिम्रोको सफलता पश्चात ‘कसम टोहार–२’ निर्माण हने भएको छ । जुनी फिल्मस् प्रालिले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरी कसम टोंहार–२ को शुभ मुहर्त गरेको छ ।

थारूवान

नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेकाे आदिवासी चलचित्र महोत्सवमा थारू फिल्म बेटी प्रदर्शन गरिएके छ। बेटीका निर्माता तथा निर्देशक परशुराम चौधरीले कुनै बेला आदिवासी चलचित्रको कुरा गर्दा थारु भाषा पनि हुन्छ र भन्नेहरुलाइ थारुभाषाको महत्व र थारु कलासंस्कृतिको पहिचान बुझाएर दुई दशक अगाडिबाट थारुभाषाका चलचित्र निर्माण गर्दैआएको बताए।

थारूवान

थारु भाषा साहित्यमा योगदान पुर्या एको भन्दै थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी अस्वीकृत बिचार साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन्। बैशाख ११ गते साफ फाल्चा, काठमाडौंमा वरिष्ठ संस्कृतिवीद सत्यमोहन जोशीले पुरस्कार प्रदान गरे। पुरस्कार रकम १२ हजार रुपैयासहित सम्मान पत्र रहेको छ।

थारूवान

संगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र एवं आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार विकास चौधरीले अनाथ, गरिब तथा जेहेन्दार व्यक्तिहरुलाई तीन महिनासम्म निःशुल्क संगीत शिक्षा प्रदान गर्ने भएका हुन् । विकास...

थारूवान
1 25 26 27 28 29 46