सलिमा

रेशम चौधरीले गाए- थरुहट प्रदेश जिन्दावाद…

टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट...

थारूवान

पछिल्लो समय पार्श्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् । बुधवार धान दिवसको अवसर पारेर काठमाडौँ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर...

थारूवान

भिन्टेज नेपाल फेसन सोमा थारु चेली उत्रिने भएकी छन्। उनी १९ मोडलसँगै रोयल इभेन्ट्स बैंकटमा हुन गइरहेको फेसन सोमा उत्रिने छिन्। उनी र्याउम्पमा उत्रिँदा नेपालका चर्चित मोडलहरु आशिष्मा नकर्मी, माला लिम्बु, पल शाको पनि साथ पाउनेछिन्।

थारूवान

केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।

थारूवान

नयाँ शक्तिको पार्टी घोषणा कार्यक्रममा चम्पन सांस्कृतिक समूहले आफ्नो प्रस्तुती दिएको छ। समूहका कलाकारहरुले थारुसहित अन्य नृत्य प्रस्तुत गरेका थिए। हेरौं तस्बिर: तस्बिर : विजय गजमेर/नागरिक दैनिक   तस्बिर : प्रदीपराज वन्त/रासस

थारूवान

गायक प्रमोद खरेलले थारू भाषामा पहिलो गीत गाएका छन्। विनय चौधरीको शब्द र संगीत रहेको ‘टुटलमन–२’ मा खरेलले आफ्नो स्वर दिएका हुन्। दर्जनौं चर्चित गीतमा स्वर दिएका खरेलले थारू भाषामा पहिलो पटक गाउन लागेको भन्दै आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । एमपी क्रियसनले बजारमा ल्याउन लागेको गीत...

थारूवान

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव सम्पन्न भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा राजधानीको नाचघरमा भएको कार्यक्रममा थारु वृत्तचित्र र थारु भाषाको पहिलो फिल्म करम प्रदर्शन गरिएको थियो।

थारूवान

राजधानीमा थारु चलचित्र महोत्सव हुने भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो थारुचलचित्र महोत्सव हुने संघका उपाध्यक्षमा रामलाल चौधरीले जानकारी दिए।

थारूवान

लामोको प्रेम सम्बन्धलाई सार्थक पार्दै गत वर्ष वैवाहिक जीवनको सुरुवात गरेका अभिनेता प्रवीण खतिवडा र सरस्वती चौधरीलाई पुत्री लाभ भएको छ। शनिबार राजधानीको मोर्डन अस्पतालमा साढे तीन केजीको छोरीलाई कलाकार सरस्वतीले जन्म दिएकी हुन्।

थारूवान

सलमान खानले बिहेको बारेमा चलेका अड्कलहरुलाई थप सनसनीपूर्ण बनाएका छन्। उनले आफ्नो बिहेको बारेमा चल्ने हल्लाहरुलाई यस अघि खारेज गर्ने गर्थे तर यस पटक भने त्यसो नगरि सामाजिक सञ्जाल मार्फत बिबाहको जानकारी दिने बताएका छन्। संञ्चारमाध्यमहरुले उनले आफ्नो ५१ औं जन्म दिनको अवसर पारेर गर्लफ्रेन्ड यूलियाका साथ बिहे गर्ने...

थारूवान
1 24 25 26 27 28 46