विचार

कता जाँदै छ थारु आन्दोलन?

सुशील चौधरी। २०६५ फागुनमा पहिलो थरुहट आन्दोलन हुँदा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए। नेकपा(माओवादी)बाट विद्रोह गरेर आएका लक्ष्मण थारु आन्दोलनका अगुवा थिए। संयुक्त थरुहट संघर्ष समितिको नाममा ११ दिनसम्म चरणबद्ध आन्दोलन भयो। आन्दोलनको खासब्ब् माग समानुपातिक प्रतिनिधत्वको सवाल थियो। सरकारले ल्याएको समावेशी विधयकको विरोधमा आक्रोश पोखिएको थियो। थारुहरुलाई मधेशीकरण...

थारूवान

भुपाल राई के यो भक्त भानुभक्तको राष्ट्रिय भाषा हो ? अथवा राममणी आदिको सजातीय कविता ! या गोर्खाली हिन्दूस्तानाको राजकीय धर्म ! अथवा महेन्द्रको लवेदा सुरुवाल ! वा शासकीय नश्लको सेफद अनुहार !

थारूवान

कृष्णराज सर्वहारी। प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।

थारूवान

कृष्णराज सर्वहारी। प्रिय अंकर अन्जान भाइ यि लिख्नौटि लिखेबेर एक महिना पहिले राट १० बजे ओर अपनेक लिखल अनलाइन चिठि मोर हाँठेम बा । प्रिन्ट करल चिठिके पोक्या बिठ्कोर्टु । अपने लिख्ले बटिः सर्वहारी डाजि । मै इ थारु भासाके सुड्ढा सुड्ढिमे बहुट अनविग्य बाटु, मै अप्नेक लेखलहस् लेख्ना...

थारूवान

सुशील चौधरी डस्या हर साल आइठ कुवाँर ओ काटिकम । असौंक डस्या कुवाँर ओ काटिकम रह । जिउँरा कुवाँरम ढैक काटिक पहिला अठ्वारक टिका लगागिल । असौं फे डस्यकक रमझमम साँस्कृतिक विमर्श कैगिल, कुछ साहित्यिक ओ साँस्कृतिक कामम लागमिल कैक । आढा डर्जन जटिक सामाजिक ओ साँस्कृतिक बखेरीम परगा...

थारूवान

विनय वैद्य। नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मेहनत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागी थारु समुदायको भुमिका सधै सम्मान जनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले...

थारूवान

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...

थारूवान

भुवन चौधरी, पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा...

थारूवान

विनय वैद्य। हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा...

थारूवान

थारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।

थारूवान