विचार

थाकस, थारू सभासद र थरुहट प्रदेश

कृष्णराज सर्वहारी- थारू कल्याणकारिणी सभा (थाकस)ले बहालवाला तथा पूर्व गरी ११ थारू सभासदलाई सल्लाहकार चयन गरेको छ। यति धेरै सभासद थाकसको सल्लाहकार हुनु ऐतिहासिक पाटो हो। तर मंसिर १५ गते काठमाडौं नक्सालको क्राउन प्लाजामा आयोजना गरेको एक गोष्ठीमा एकमात्र सभासद रामचन्द्र चौधरी उपस्थित थिए, जो थाकसको सल्लाहकार छैनन्। थाकसका...

थारूवान

अमित ढकाल (सेतोपाटी)- संघीयताको मुद्दामा सबैभन्दा ठूलो असहमति देखिएको तराईका ६ जिल्लाको विवाद कसरी टुंग्याउने भन्नेमा नेताहरुले विभिन्न ४ विकल्पमा छलफल शुरु गरेका छन्। संघीयतामा अहिलको सबैभन्दा ठूलो विवाद तराईका ६ जिल्ला झापा, मोरङ, सुनसरी, चितवन कैलाली र कञ्चनपुरलाई लिएर छ। अघिल्लो पटक पनि यीनै जिल्लालाई लिएर विवाद भएपछि संविधान नलेखी...

थारूवान

सुशील चौधरी- पश्छिउहाँ देशहुक्र जस्ट की यूरोप, अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी जसिन देश कसिक विकासके खड्ढु चिहुर्ल कना बाट मन बाट चल ब्याला साँस्कृतिक पुनर्जागरणके आन्दोलनहन फे लिह सेक्जाइठ। हुक्र सयौँ बरस आपन देशके पुनर्जागरण अभियान चलैलक् इतिहास पह्र मिलठ। भाषा, साहित्य, सँस्कृति ओ दर्शनम, कलाम , मानवताम, धर्ममस्व-...

थारूवान

राज कुमार लेखी थारु/ज्योति दनुवार– नेपालको भौगोलिक एकीकरण भएदेखि नै यो देशमा दीर्घकालीन रुपमा संक्रमणकाल रहिआएको छ। परम्परागत रुपले शक्तिमा रहिआएका शासक जातिहरु एकाधिकार कायम राखिरहन बारम्बार गलत राजनीतिक निर्णयहरु गर्दै आईरहेकाले देशले कहिल्यै स्थायित्व र शान्ति पाएन। गलत राजनीतिक निर्णयहरुको श्रृंखला अहिले पनि जारी छ। दोश्रो संविधान सभाले...

थारूवान

एकनाथ चौधरी- मेरा यी अनुभव कसैलाई चित्त दुखाउन वा घोचपेच गर्न लेखिएको होइन। थारु माननीय सभासदहरु जो अलगअलग पार्टीबाट प्रतनिधित्व गरेपनि जातिगत पहिचानको मुद्दामा एकजुट भएर जाने आँट देखाउनुभएको छ। उहाँहरुको कदम एकदमै सराहनीय छ। इतिहास रचेको यस कदमप्रति हामी सबै थारु युवा गौरवान्वित छौं। आ-आफ्नो पार्टीको दायराभन्दा माथि उठेर...

थारूवान

सोमना थारु– नेपालको जनसंख्याको ठूलो हिस्सा आदिवासी जनजातीहरुले ओगटेका छन्।  यिनीहरुको बसोवास देशको हिमाली शृंखलादेखि तराईका समथर भूभागसम्म रहेको छ । सोझो, सरल स्वभाव, इमान्दार तथा  अत्यन्त  कडा  शारीरिक परिश्रमी यिनीहरुका परिचयभित्र पर्छन्। यसको साथसाथै बहादुरको रुपमा पनि यिनीहरु चिनिन्छन्। परापूर्वकालदेखि यिनीहरु एउटै थलोमा बसोवास गर्दै आएका छन्।

थारूवान

कृष्णराज सर्वहारी- एकठो कहाई बा– ऊ मनैयाँ अभागी हो, जो जिन्गीम दुई लाईन फेन कविता नै रच्ले हो। सोझे बाट बट्वइनासे टुकबन्दी मिलाके बट्वइलेसे स्वतः मनैन्के ध्यानकर्षण हुइठिन्। अगर अपने भावनामे बह जैवी टे संघरियन कैह बैठ्ठाँ अरे यी टे कवि हो गैल। मने कविता छन्द मिलैना टुकबन्दी किल नै...

थारूवान

मनोज थारु- नेपालको दक्षिणी भू-भाग थरूहट तराईलाई ‘मधेस’ नामाकरण गरेपछि नेपालमा विभिन्न जटिल समस्यहरू सिर्जना हुँदै आएको छ। नेपाल सरकारले थारू सामुदायको पहिचान, अस्तिव, संमक्षण सम्बर्द्धन गर्नुको सट्टा थरूहट भूमिलाई ‘मधेस’ घोषणा गरी उनीहरूको राजनीतिक, सामाजिक, सांस्कृतिकसँगै जातीय खल्बाउने खतरा र चुनौतीहरू दिँदै आएको छ। थारू सामुदायको सोझोपनको नजायज...

थारूवान

भुलाइ चौधरी- थाकसको मुख्थ मुदा के? थारुको अधिकारको सुनिश्चिता वा पहिचानसहितको अधिकारको सुनिश्चिता। थारुलाई के चाहिन्छ? किन चाहिन्छ? अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ? र, पहिचानसहितको अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ?

थारूवान

मनोज थारु– थारू सामुदाय एक स्वतन्त्र एवँ छुट्टै विशिष्ट, पहिचान, भाषा, धर्म, सांस्कृति, सभ्यता, रहनसहन, रीतिरिवाज, परम्परा, भेषभुषा भएको तराईको भूमिपुत्र हो। तर थारूहरूको इमान्दारिता, सोझोपन, सहनशीलताको गलत फइदा उठाउँदै बेला बेलामा उनीहरूमाथि प्रहार हुँदै आएको छ। उदाहरण लागि, उनीहरूको विशिष्ट पहिचान, अस्तित्व र अधिकारको अन्त्य गर्दै उनीहरू माथि...

थारूवान
1 33 34 35 36 37 44