विचार

थरुहट/थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन गरौं [विचार]

सिताराम थारु आदिवासी भूमीपुत्र थारुहरुको आवाज उठाउने, सडक, सदन र सरकारलाई दबाब दिने थरुहट/थारुवान संयुक्त संघर्स समिति अहिले अपाङ्ग अवस्थाबाट गुज्रिरहेको छ। १९ जना सदस्य र ४ जना संयोजक रहेका केन्द्रीय आन्दोलन परिचालन तथा संयोजन समिति अहिले शक्तिविहीन र नेतृत्वविहीन अवस्थामा छ।

थारूवान

कुङ्बा कान्छा रेशमलाल बिचल्लीत नबन तानाशाहको हत्कडी जतिनै मजबुत भए पनि जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन।

थारूवान

सोमना थारु/बेल्जियम। टीकापुर घटनाका मुख्य आरोपी भनिएका सांसद रेशमलाल चौधरीलगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको छ । यो फौसलाले फेरि पहिचानवादीहरु र थारुहरु झस्किएका छन्। उनीहरुले आफूहरुमाथि राज्य र न्यायलयले फेरि पनि विभेद् गरेको भनिरहेका छन्। हाम्रो न्यायालयमा भ्रष्टाचार हुन्छ। हाम्रो न्यायालय राजनीतिक शक्तिको प्रभावमा...

थारूवान

कृष्णराज सर्वहारी माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी...

थारूवान

विनय बैद्य। हाम्रो मुलुक विविधताले भरिपूर्ण छ। भौगोलिक विविधता, पर्यावरणीय विविधता, साँस्कृतिक विविधता नै नेपालका सुन्दर गहनाहरु हुन्। यी विविधताले भरिपूर्ण हुनु नै नेपाल र नेपालीहरुको पहिचान र गौरव हो। नेपालको संविधान २०७२ लेसमेत सम्पूर्ण विविधताहरुलाई समावेश र स्थापित गरेको छ। जातीय र भाषिक विविधताहरुले राष्ट्रको विकास र उन्नतिमा...

थारूवान

इन्दु थारु माघ लहैली सुरिक सिकार खैली रे हा सखिय हो माघक पिली गुरीगुरी जार । माघ पर्वमा थारु समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारु फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु...

थारूवान

कमल चौधरी। दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण– क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र संस्कृतिक पहिचान बोकेको यि जातिहरु मध्ये थारु जाति...

थारूवान

सीएन थारु पञ्चायत कालमा शुरुभएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गणतान्त्रिक व्यवस्थाको नेपाल सरकारले पुनः मनाउने शुरुवात गरे । यसको मर्म बारे अलग अलग बुझाई रहेकै कारण कीर्तिपुरवासी सो दिन ढुङ्गामा उभिएर पृथ्वीनारायण शाहको नाममा थुक्ने गरेको छ । यस्तै बुझाई अन्य आदिवासी जनताको पनि रहे । पञ्चायत...

थारूवान

खगेन्द्र संग्रौला। राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई ।...

थारूवान

इन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको...

थारूवान