रोजगारी

नेकपा अध्यक्ष प्रचण्डद्वारा ‘मुक्तिक डगर’ विमोचन

इतिहास बोकेको मुक्तिक डगर पत्रिकाको आज विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रिकाको विमोचन गरे। इन्दु थारुको सम्पादकत्वमा पुनरागमन गरेको मुक्तिक डगर त्रैमासिकरुपमा प्रकाशन हुनेछ। विसं २०४९ सालमा इन्दुका बुबा जोखन रत्गैँयाले मुक्ति डगर आफ्नै सम्पादकत्वमा प्रकाशन सुरु गरेका थिए। उनले ७ अंकमात्र प्रकाशन गरेका...

थारूवान

कारी महतो थारु/भरतपुर। आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुन गईरहेको थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रीय महाधिवेशनमा चितवनका निवर्तमान जिल्ला सभापति विश्राम महतोले केन्द्रिय अध्यक्षको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक तवरले नै समाधान निकाल्न माग गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका चौधरीले झुठा मुद्दा लगाइएका र कैदी बनाइएका थारुहरुलाई तत्काल रिहाई गर्न मागसमेत गरेका छन् । उनले गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्नमाग समेत गरे...

थारूवान

अहिले तीन ठाउँको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। थारु उम्मेदवार उठेको उदयपुर १, बारा १ र बारा ४ मा रोचक प्रतिस्पर्धा देखिएको छ। जहाँ थारु उम्मेदवार गैरथारुसँग भिडिरेका छन्।

थारूवान

नेकपा एमालेको परासीमा बसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नं। ४ बाट निर्वाचित सांसद वैजनाथ चौधरीलाई पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं १ बाट निर्वाचनमा लड्नका लागि सर्वसम्मतलेसिफारिस गरेको छ । अब जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीको...

थारूवान

सिताराम चौधरी। पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले...

थारूवान

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्। गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन्। ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्दबीच त्रिपक्षीय...

थारूवान

नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित भालुवाङ बजारलाई व्यवस्थित बनाउन माग गरेकी छन् । संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले भालुवाङ बजारलाई व्यवस्थित बनाउनु पर्ने समय आएको बताइन् ।

थारूवान

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २३ जनालाई मनोनीत गरेको हो।

थारूवान

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव...

थारूवान
1 2 3