राजनीति

धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी

माओवादी केन्द्रका सांसद मानपुर चौधरीले थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम चौधरीलाई ल्याउनु ठूलो गल्ती भएको बताएका छन्। उनले राजकुमार लेखीका कारण धनिराम अध्यक्ष भएको भन्दै ठूलो गल्ती भएको बताए।

थारूवान

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएको भन्दै अब सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताए ।

थारूवान

कृष्णराज सर्वहारी/गणेश चौधरी। टीकापुर घटनाको भदौ ७ गते एक बर्ष पुग्यो। ८ प्रहरी तथा एक नाबालक गरी ९ जनाको ज्यान गएको घटनापछि थारुहरुको घर, पसलमा व्यापक आगजनी भयो । त्यसपछि अर्को अप्रिय घटना भएको छैन । यहाँ शान्ति त छ, तर सद्भाव कायम हुन सकेको छैन । टीकापुर घटनापछि...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ। मंगलबार तमलोपा कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले उक्त दिनलाई कालो दिनको रुपमा मनाउँदै देशैभरी ब्ल्याक आउट गर्ने निर्णय गरेको हाे।

थारूवान

थारु नेता राजकुमार लेखीले थारु कल्याणकारिणी सभा (थाकस)बाट विश्राम लिने भएका छन्। नागरिक समाजवादी पार्टीको संयोजक लेखीले पार्टीको काममा बढी सक्रिय हुने भन्दै सभाबाट विश्राम लिने बताएका छन्। ‘हुन त विगत ११ महिनादेखि थाकसमा निस्क्रिय छु। अब औपचारिकरुपमै सभाबाट विश्राम लिँदैछु,’ उनले भने।

थारूवान

करिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर।

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले अर्को टीकापुर घटना घट्नसक्ने बताएका छन् । थारु मधेसीहरुलाई उनीहरुका माग र अधिकारबाट वञ्चित गरिए जुनसुकै बेला त्यस्तो घटना घट्नसक्ने उनले बताए । लाहुर्निप नामक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाइ गरिरहेको आरोपसमेत लगाए...

थारूवान

नेकपा एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको छ । एमाले स्थायी समितिको बैठकले प्रदेश १ मा भीम आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ । २ मा सत्यनारायण मण्डल संयोजक भएका छन् भने नागेन्द्र चौधरी सहसंयोजक, ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी उपसंयोजक भएका छन्...

थारूवान

लक्की चौधरी। कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको...

थारूवान

सुशील चौधरी। गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको...

थारूवान