राजनीति

देउखुरीको नर्तीमा मुक्त कमैयाको भेला

मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जीवन दुखमय बिताई रहेको एक कार्यक्रममा बोल्ने मुक्त कमैयाहरुले गुनासो गरेका छन् । मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको बुधबार लमही नगरपालिका-१ नर्तीमा भएको जिल्ला भेलामा बोल्ने मुक्त कमैयाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले अझै पनि...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदमार्फत् राष्ट्रका नाममा संबाेधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरी संविधानको स्वीकार्यता फराकिलो पारिने बताए ।

थारूवान

शेर बहादुर चौधरी। शंकर पोखरेलले मधेसीलाई कालो देखे, पोखरेलको कुइरो आँखाले मधेसीलाई कालो देख्नु स्वाभाविकै हो किनकि उनी हिमाल खुटयाँउछन्, पहाड देख्छन् र मधेसलाई क्षितिज भन्ठान्छन्। ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ यो त लेख्नेले लेखिदियो तर बुझ्नेले नबुझेपछि कस्को के लाग्छ र? मधेसीले पहाडीलाई देख्न नसक्नु र...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन्। भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक ...

थारूवान

नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसीलाई होच्याउने खालको अभिव्यक्ति दिएपछि संघीय समाजवादी फोरमका नेता अभिषेक प्रताप शाहले नेता पोखरेलको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन्। एमाले नेता पोखरेलले मंगलबार विहान ९ बजे र ४१ मिनेटमा मधेसीलाई होच्याउने खालका अभिव्यक्ति दिँदै समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मधेसी जनता अधिकांश कालो वर्णका...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहित अस्पताल भर्ना भएका छन्। पिसाबमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन्। उनी राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ।

थारूवान

सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो ।

थारूवान

पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ललितपुरबाट गुप्तालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए। गुप्ताले ती महिलालाई पैसा नदिए अपहरण गर्ने धम्कीसमेत दिएका थिए।

थारूवान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्। 

थारूवान

व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ । व्यवस्थापिका...

थारूवान