राजनीति

प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’

थारूवान

सिताराम थारु। ‘त्यो हत्यारा, त्यो पुलिस मार्ने रेशम थारुको वकालत गर्नु हुन्छ तपाईं ? म नि एउटा पुलिसको श्रीमती हुँ, मैले एसएसपीको बुढीको आँशु देखेको छु । पीडा के हो मैले महसुस गरेको छु । मान्छे मार्ने थारुहरु जंगली हुन्, आतंककारी हुन, दुई बर्षको बच्चालाई नि छोडेनन् यी थारुहरु...

थारूवान

टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ।

थारूवान

टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ ।

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा कम्तीमा २० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनका कैलाली संयोजक माधव थारुका अनुसार १५ हजार पास दिउँसो १ बजे सकिएको थियो। सहिद परिवारबाट उद्‍घाटन गराइएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, लक्ष्मण थारुलगायत थिए। सबैले थारु अधिकार प्राप्तिका लागि विद्रोहको...

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विद्रोह दिवसको रुपमा आज रत्ननगर नगरपालिका, डेबोलीमा रहेको क्षेत्र नं. ८ को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । आजकै दिन कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भैरहेको अवस्थामा टिकापुरमै केन्द्रीत हुनुपर्नेमा विभिन्न जिल्लाहरुमा...

थारूवान

घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने।

थारूवान

मदन चौधरी/टीकापुर। टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछ । त्यो पनि टीकापुर नगरीमै । भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ । थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछ ।

थारूवान

शनिबारदेखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। शनिबार बिहान १२ बजेदेखि उद्‍घाटन सत्र सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ।

थारूवान

टीकापुर सम्मेलनमा परिचालन हुने थारु स्वयंसेवकलाई थरुहट नेताहरु लक्ष्मण थारु, मिनराज चौधरी र टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले प्रशिक्षण दिएका छन्।

थारूवान
1 2 3 203