फिचर

एमालेका प्रभावशाली नेतृ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट सिफारिस

नेकपा एमालेका प्रभावशाली नेतृ भगवती  चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चयन भएकी छन्। पार्टी संगठनको क्षेत्रीय समन्वय कमिटीले चौधरीलाई एकल उम्मेदवारको रुपमा सो क्षेत्रबाट सिफारिस गरेको हो।

थारूवान

जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

थारूवान

सुशील चौधरी महाभुकम्प २०७२ ले ९ हजार भन्दाबढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाखा घरवारविहनीन भए । त्यस मध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाण्डौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परिक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण...

थारूवान

लक्की चौधरी अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथा नै लोककथा हुन्। थारुमा यसलाई ‘बटकुही’ भनिन्छ। यसमा सृजनात्मकता हुन्छ। श्रृङ्गारिकता हुन्छ। लयात्मकता र सुमधुररस समिश्रण हुन्छ। लोककथा ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन्। तर कथाहरु मात्र मौखिक गाथाकारुपमा सीमित छन्। अर्थात् लोककथा अहिले मौखिक साहित्य हुन्। ती कथाहरुलाई लिपिबद्ध...

थारूवान

इन्दु थारु देश छोडेर जाँदैछु, यो कुराले मन पोल्न थाल्यो। निकै उत्साहित थिएँ बाहिर जाने कुराले। तर बाहिर जाने दिन जतिजति नजिकिँदैछ, उतिनै देशको माया, परिवारको माया, साथीसंगीको माया बढेजस्तो। सोच्न बाध्य भएँ, मानिसहरु टाढा वा विदेश जाँदा कस्तो हुँदो हो। म जम्मा एक महिनाको लागि भारत जाँदा त...

थारूवान

पुष्पराज जोशी पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि...

थारूवान

कृष्णराज सर्वहारी यही फागुन ९ देखि १७ गते सम्म नागरिक समाजको एक टोली पूर्व सभासद दमननाथ ढुंगानाको नेतृत्वमा दिल्ली पुगेको थियो। टोलीले विभिन्न दलका करीब १६ जना सभासद, प्रमुख दलका नेता, नेपालका लागि भारतीय पूर्व राजदुत तथा विदेश सचिव एस जयशंकरसँग भेटघाट गरेको थियो। त्यसबारे कुनैबेला अर्को लेखमा वर्णन...

थारूवान

दाङ हापुरकी विमला चौधरी जब आठ वर्षको थिइन्, उनी अर्काको घरमा काम गर्न वसिन् । मालिकको घरमा दिनरात काम गर्नु र कामको चित्त नबुुझे उनीहरुबाट हुने दुव्र्यवहारको सामना गर्दै उनका जीवन वित्नथाले । साँझ-बिहान जुुठाभाँडा माझ्ने, फोहर कपडा धुुने, अन्य घरायसी काम गर्नुु र मालिकका वच्चाहरुसँग खेलिदिने (वच्चा हेरालु)...

थारूवान

युग पाठक केही मित्रलाई लाग्छ– युग पाठक बाहुनको छोरो भएर पनि जनजाति–मधेसीका कुरा किन गर्छ ? यो प्रश्नभित्र गहिरो रहस्य लुकेको छ । ती फेरि भन्छन् – बाहुनको कोखमा जन्मनु एक संयोगमात्रै हो, यसमा मेरो के दोष ? झट्ट सुन्दा ठीकै पो हो कि जस्तो लागे पनि यी प्रश्नमा...

थारूवान

गत वैशाखको भूकम्पमा परी ज्यान गुमाएकी शिक्षक सुजिता चौधरीको नाममा ट्रष्ट स्थापना गरिएको छ। सामुदायिक विद्यालयको पठन पाठनमा सुधार गर्न शुरु अभियानमा संलग्न भएर सिन्धुपाल्चोकमा कृयाशिल चौधरीको वैशाख १२ को भूकम्पमा परी निधन भएको थियो। उनको नाममा टिच फर नेपालले ट्रष्ट स्थापना गरेको हो।

थारूवान
1 2 3 16