प्रवास

युएईतिर नेपाली नारीको लर्को

डी. विनोद- नेपाली महिला कामदारहरू अहिले खाडी राष्ट्रतिर आकर्षित भएका छन्। कुवेतमा वैधानिक बाटो खुलेपछि ठूलो संख्यामा महिलाहरू त्यसतर्फ पुगेका थिए। अब साउदी अरेबिया, मलेसिया, कतार र खासगरी युएईमा नेपाली महिलाको चाप बढ्न थालेको छ। ‘अन्य खाडी राष्ट्रभन्दा दुबईमा स्वतन्त्रता छ र पैसा पनि राम्रो छ भन्ने सुनेर जान...

थारूवान

काठमाडौं- सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश फर्कनुपरेको छ। चार वर्षअघि डिप्लोमा इन हस्पिलाटी म्यानेजमेन्ट र कमर्सियल कुकेरी पढ्न अस्ट्रेलिया गएका देवकोटा पढाइमा उत्कृष्ट हुंँदाहुँदै पनि त्यहाँको होम्स कलेजले चाहिने शु्ल्क रु १८ लाख लिएर रित्तो हात...

थारूवान

डी. विनोद- दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन्। घरेलु कामदारका रूपमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौँ दलाल श्रम विभाग धाइरहेका हुन्छन्। वैदेशिक रोजगार विभागमा पनि दलालहरूको भीड देखिन्छ। वैदेशिक रोजगारीमा ठगीको तरिकामा परिवर्तन पनि भएको छ। पहिला अवैध रूपमा भिजिट भिसा वा तेस्रो...

थारूवान

काठमाडौं- प्रवासी नेपाली सङ्घ भारतले भारत भ्रमणमा रहेका राष्ट्रपतिसमक्ष लाखौं प्रवासी नेपाली समुदायले उठाइरहेका मुद्दा र उनीहरूले ब्यहोर्दै आएका समस्यालाई द्विपक्षीय वार्तामा उठाइदिन आग्रह गरेको छ। सो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशको कुल अर्थतन्त्रको आधा आधार विप्रेषण रहेको र भारतमा  दुई तिहाई नेपाली कामगरी बसोबास गरिरहेको जानकारी...

थारूवान

चन्द्र काफ्ले- प्राकृतिक रूपमा विश्वमै सुन्दर मुलुक मानिएको नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता भएको देश हो। यही विविधता नै यसको समृद्धि हो। तर, कहिल्यै पनि नटुंगिने राजनीतिक संकटले यहाँका नागरिकलाई दुःखी र निराश बनाएको छ। देशको राजनीति कहिल्यै स्थिर नभएकाले युवा वर्ग निराश र हतास छ। बेरोजगारी...

थारूवान

डी. विनोद- बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन्। उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग धाइरहेका छन्। आफन्तले पठाएको भिसाका आधारमा उनी त्यहाँको एक निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन्। भन्छन्, ‘एक हजार रियाल तलब हुन्छ भनेकाले तयारी गरिरहेको हुँ।’ भर्खर १२ कक्षा उत्तीर्ण गरेका उनलाई मामा...

थारूवान

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भीमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो। ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो। पाँच महिनासम्म उनका आफन्तले अन्तिम संस्कारका लागि कुर्न पर्‍यो। त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव...

थारूवान

डी. विनोद- सर्लाहीका आत्मराम रायको गएको जेठ २० गते संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भयो। वैदेशिक रोजगारीमा युएई पुगेका उनको मृत्युको कारण बुझ्न नपाई उनको शव नेपाल आइपुग्यो। दुई महिनापछिमात्र उनको शव आफन्तले पाएका थिए। उनका आफन्त विष्णु दयाल रामयादवले उनको मृत्युपछि विभागले दिने क्षतिपूर्ति उठाएका थिए। यादव...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले आप्रवासी श्रमिकहरूको हक र अधिकारका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। विदेशमा काम गर्न गएका नेपाली मजदुरहरूको मानव अधिकारको अवस्था नाजुक रहेको भन्दै उनले उनीहरूले प्राप्त गर्ने मानव अधिकारलाई सम्मान गर्न सम्बन्धित देशका मानव अधिकार आयोगले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

थारूवान

त्रिशुली- मलेसियाको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका बर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक क्रियाकलापका लागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन्। नौ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पुर्‍याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २३५...

थारूवान