प्रवास

थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग

कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...

थारूवान

दोहा, कतार। थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

थारूवान

वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो ।

थारूवान

थारु माघी पर्वको अवसरमा अष्ट्रेलियाबासी थारुहरुले पहिलोपटक माघी कार्यक्रम आयोजना गरेका छन्। सिड्नीको टेम्पे पार्कमा दीप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद पद्मनारायण चौधरी प्रमुख आतिथि थिए। 

थारूवान

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो। 

थारूवान

कारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...

थारूवान

अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। 

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

थारूवान

कोरिया गएको कति वर्ष भयो ? पाँच वर्ष भयो। इपिएस परीक्षा पास भएर ८ जुलाई २०१३ मा कोरियाको प्रस्थान गरेको थिएँ।

थारूवान

वैदेशिक रोजगारीका लागि दुबई पुगेका मान महतोले आफ्नै व्यवसाय सुरु गर्ने भएका छन्। उनी कार्यरत रहेको दुबईमा उनले मिठाईको व्यवसाय सुरु गर्ने भएका हुन्।

थारूवान
1 2 3 8