पर्यटन

‘बरघर’लाई रेस्टुरेन्टमात्र होइन, मिनि थारु संग्राहलय बनाउने योजना छ : सीताराम थारु

थारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु...

थारूवान

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो ।...

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिका वडा नं. १० को कठारमा होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गरेका हुन् । उक्त तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा सुरु भएको हो ।

थारूवान

कमल चौधरी/बुटवल। जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक...

थारूवान

यहाँका थारू महिलाको समुहले करीब एक करोड रूपैयाँको लागतमा होटल व्यवसाय सञ्चालन थालेको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ गुणाहरमा थारू सांस्कृतिक अतिथिगृह नाम दिइएको होटल सामूहिक लगानीमा सञ्चालन गरिएको हो ।

थारूवान

बुद्धका पुरातात्त्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन गर्न थालिएको छ । सैनामैना–२ स्थित उचडिहवाका आदिवासी थारू समुदायले होमस्टे सञ्चालन गर्न लागेका हुन् ।

थारूवान

रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।

थारूवान

बाराको कोल्हबीमा तीन दिने माघी महोत्सवको उद्‍घाटन सोमबार भएको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता उमाकान्त चौधरीले महोत्सवको उद्‍घाटन गरेका थिए। कार्यक्रममा एमाले नेता एवं प्रदेशसभा सदस्य त्रिलोकी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रममा स्थानीय थारुहरुको साँस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो।

थारूवान

छविलाल कोपिला। बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको...

थारूवान

कारी महतो/सन्तकुमार चौधरी।चितवन। पाँचौ खिचरा महोत्सव २०७४ को मुख्य आकर्षण अठार फिटको दुईवटा एलइडी स्क्रिन हुने भएको छ। नेपालभरिको कुनै पनि महोत्सवमा प्रयोग नभएको एलइडी स्क्रिन स्टेजको दुवै साइडमा राखिनेछ। त्यस एलइडी स्क्रिनमध्ये एउटामा प्रायोजक तथा सहयोगीहरुको विज्ञापन प्रदर्शन र अर्कोमा स्टेजका कलाकार र परिसरका सम्पूर्ण दृष्यहरु प्रदर्शन गरिने...

थारूवान