पर्यटन

दाङबासीलाई खुसीको खबर, दाङ-नयाँदिल्ली बस सञ्चालन

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी...

थारूवान

कृष्णराज सर्वहारी। जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले...

थारूवान

सन्तोष दहित/दाङ। थारु समुदायको महिलाहरुले आजदेखि धुमधामका साथ उल्लासमय वातावरणमा अष्टिम्की मनाउँदैछन्। वर्षको एकचोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो। श्रीकृष्ण जन्माष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन्।

थारूवान

अविनाश चौधरी/धनगढी। थारु समुदायको पुरानो पहिरन र प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्। मौलिक विशेषता झल्काउने कलाकृतिका कतिपय सामाग्री देखिनै छाडी सके। सो समुदायबाट लोप हुने खतरामा रहेका त्यस्ता सामाग्री भने यहाँ एउटै थलोमा देख्न पाइन्छ।

थारूवान

अविनाश चौधरी। अकाशमा फाट्टफुट्ट बादल लागे पनि टन्टलापुर घाम। खेतमा लोभ्याउने हरियाली। अहा! कति सुन्दर, मनमनै भनें। ‘स्वर्ग कता छ, थाहा छैन। तर, किसानको छोराले खेतमै स्वर्ग देख्छ। त्यही रमाइलो क्षणसँग मितेरी गाँस्दै पुगेको थिएँ, कैलालीको पूर्वी–दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने नारायणपुर।

थारूवान

सन्तोष दहित/दाङ थारु समुदायको पहिचान भलकाउनको लागि स्थापना गरिएको दाङको एक मात्र संग्राहलय संकट परेको छ । ७ वर्ष अगाडी घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्राहलयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्राहलय केहिवर्षसम्म सञ्चालनमा आएकोथियो । स्थापना संगै देशको विभिन्न ठाउँ...

थारूवान

कञ्चनपुरका राना थारु समुदायको धार्मिक आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा परेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको हो ।

थारूवान

थारु होमस्टेका महिला अहिले अंग्रेजी सिक्नमा व्यस्त छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती –१५ अमलटारी गाउँलाई थारु होमस्टेको रुपमा सञ्चालन गरेपछि यहाँका महिलामा अंग्रेजी मोह बढेको हो ।

थारूवान

कारी महतो/चितवन चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत थारु विद्यार्थीहरुको संयोजनमा थारु फुड फेस्टिवल एवम् साँस्कृतिक कार्यक्रम २०७३ हुने भएको छ।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ ।

थारूवान