देश

थारुहरुमा भूमिकै चिन्ता

जिवछ चौधरी/लहान भूमिलाई आवाद गरेर कृषि भूमि बनाउने आदिवासी थारुहरु भूमिहीन बन्दै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । ‘भूमिपुत्र भनिने थारुहरु अव भूमिहीन थारु भन्नु पर्ने भएको छ ।’ सिरहास्थित लहान निबासी थारु अगुवा खड्गनारायण चौधरी भन्नु भयो ,– ‘लाहान क्षेत्रमा पहिला थारुहरुले भरिएको थियो, अहिले यो...

थारूवान

थरुहट आन्दोलनका जिउँदा सहिदले चिनिएका चितवन रत्ननगर–७ सिसुवारका सन्जित महतोलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

थारूवान

थारु सांगीतिक क्षेत्रमा राज कुश्मी र अन्जु कुश्मी बेस्ट जोडीको रुपमा चिनिन्छन् । यी दुईले ड्युट गायनमात्र होइन, आफ्नो गीतमा आफैँ अभिनयसमेत गर्दै आएका छन् ।

थारूवान

कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...

थारूवान

कारी महतो। साउदी सरकारलाई ब्लडमनि तिर्न नसकी साउदीमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, चितवनका जलेश्वर महतोलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । यसैबीच अमेरिकामा रहेका थारुज एण्ड फ्रेन्ड्स् एशोसिएसन (टिएफए) ले जलेश्वर महतो बचाउ अभियानका लागि एक लाख २२ हजार आठ...

थारूवान

कृष्णराज सर्वहारी/रुपन्देही। थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

थारूवान

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन् । सोमबार भएको तेस्रो अधिवेशनले वर्ष २०१९/२०२० का लागि भट्टको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपेन्द्र खरेल, द्धितीय उपाध्यक्षमा ध्रुव घिमिरे, तृतीय उपाध्यक्षमा ईश्वर रिजाललाई चयन गरेको छ ।

थारूवान

अमेरिकास्थित थारुहरुकाे संस्था थारु एन्ड फ्रेन्डस् एसोसिएसनले २०१८-२०१९ का लागि १० जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसमध्ये ८ जनालाई सामान्य छात्रवृत्तिअन्तर्गत जनही २५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ भने दुई जनालाई बसन्तीदेवी चौधरी छात्रवृत्ति र सरोज चौधरी छात्रवृत्ति प्रदान गरिनेछ । यी दुबै छात्रवृत्तिको रकम...

थारूवान

सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी...

थारूवान

बुटवल- विवादित जग्गामा बनेको घर बुटवल उपमहानगरपालिका र प्रहरीको सहयोगमा भत्काइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगन्जस्थित नवमी थारुको ब्लक र टिनले बनेको घर डोजर लगाएर भत्काइएको हो ।

थारूवान