देश

नयाँ नेतृत्व र नयाँ अपेक्षा

एकराज पाठक, काठमाडौं- २०६५ को जेठ १५ गते मुलुकमा पहिलो संविधानसभाको पहिलो बैठक बस्ने तयारी गरिरहँदाको तामझाम अर्कै थियो। त्यस समयको संविधानसभाको ठूलो पार्टी अर्कै थियो भने मूल एजेण्डा संविधान लेख्ने नै भएपनि त्यसलाई सम्भव तुल्याउने अर्को मुल कार्य भनेको राजा हटाउनु थियो। जुन कार्य पछि व्यवहारमा जति सजिलो...

थारूवान

काठमाडौं- संविधान सभाका नवनिर्वाचित सभासद्हरुले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज आयोजित विशेष समारोहमा सभासद्हरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नव निर्वाचित संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्हरुलाई शपथ गराएका थिए। शपथ लिनका लागि सभासद्हरु बिहान ९ बजेदेखि संविधानसभा भवन...

थारूवान

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निकट भविष्यमा नै जननिर्वाचित सरकार गठन भई आफ्नो सरकारले विश्राम लिने बताएका छन्। थारु कल्याणकारिणी सभाद्वारा आयोजित ‘माघी महोत्सव २०७०’को अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले भने, ‘आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी राज्य संयन्त्रको सहज सञ्चालनको प्रारम्भ हुने अवस्थासम्म आइपुगेकाले निकट भविष्यमा नै...

थारूवान

धनगढी- थारु कल्याणकारिणी सभा कैलालीले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा गर्न सरकारसंग माग गरेको छ।  माघी आफ्नो समुदायको नयाँ बर्ष र सबैभन्दा ठूलो पर्व रहेको भन्दै सभाले पौष मसान्तदेखि माघ दुई गतेसम्म सार्वजनिक विदा माग गरेको हो।

थारूवान

काठामडौं- सद्‍भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान सभाको पहिलो बैठक संविधानमा उल्लेख भएअनुसार नै हुनुपर्ने बताए। ‘अन्तरिम संविधानमा व्यवस्था भएअनुसार संविधान सभाको पहिलो बैठक मन्त्रिपरिषद् अध्यक्षले नै बोलाउनुपर्छ,। उनले संविधान सभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद गर्नुभन्दा पनि एक वर्षभित्र संविधान जारी गर्नेतिर दलहरुको ध्यान जानुपर्ने बताए।...

थारूवान

काठमाडौ- समानुपातिकमा पर्ने अभिभारा बोकेर एमाओवादी प्रवेश गरेका थारु कल्याणकारिणी सभा (थाकस)का केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीलगायतका नेता यतिबेला जिल्ल परेका छन्। थारुको छाता संगठन मानिने थाकसका केन्द्रीय अध्यक्षको पार्टी प्रवेशलाई लिएर थाकस पदाधिकारीबीच पदमा बस्न हुने नहुनेबारे चर्चा चलेको थियो। तर यसअघिका पदाधिकारीहरु पनि थाकसको जिम्मेवारी सम्हाल्दै कुनै न...

थारूवान

काठमाडौं- फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोमानी ढंगले समानुपातिकतर्फको सभासद् छनौट गरेको भन्दै निर्वाचित सदस्यसहित चार जनाले राजीनामा दिएका छन्। गच्छदारले पार्टीका नेतालाई भन्दा पनि आर्थिक लेनदेनको हिसाबले सभासद् छनोट गरेको आरोप लगाएका छन्। राजीनामा दिने कैलाली ३ बाट विजयी भएका रामजनम चौधरी, केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो...

थारूवान

काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपाल फुटेको छ। सविधान सभा निर्वाचनमा समानुपातिकतर्फ अप्रत्यासितरुपमा २४ सिट ल्याएर चौथो ठूलो दल बनेको राप्रपा नेपाल संविधान सभा  नबोलाइँदै फुटेको हो। थापा नेतृत्त्वको राप्रपा नेपालमा समानुपातिक सभासदको सूची सार्वजनिक भएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।

थारूवान

काठमाडौं- नेकपा एमालेले टुंगो लगाएको ८४ सभासद्मनध्ये चार जना थारु समुदायका परेका छन्। गोकर्ण रिसोर्टमा शुक्रबार अबेर सकिएको स्थायी समिति बैठकले पार्टीलाई प्राप्त ८४ सिटको नामावली टुंगो लगएको थियो। चार जना थारु प्रतिनिधि भने क्रमशः नगेन्द्र चौधरी (पर्सा), विश्राम चौधरी (कपिलवस्तु), कृपाराम राना (कञ्चनपुर) र रवनी चौधरी (कैलाली) छन्।...

थारूवान

काठमाडौं- सीपी मैनाली नेतृत्वको नेकपा मालेले शिवचन्द्र चौधरीसहित पाँच जना समानुपातिकतर्फका सभचासदको छनोट गरेको छ। बिहीबार बसेको पोलिटब्युरोको बैठकले महासचिव सीपी मैनाली, केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र महिला संघकी केन्द्रीय सदस्य कमलालाई समानुपातिकतर्फको सभासद्‍ चुनेको हो।

थारूवान