देश

सुशील कोइराला ३७औं प्रधानमन्त्री

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला गणतन्त्र नेपालको छैठौं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को आज बसेको बैठकले बहुमतद्वारा कोइरालालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। कुल उपस्थित ५५३ सभासदमध्ये प्रधानमन्त्री कोइरालाले ४०५ जनाको मत प्राप्त गरेका थिए। उनको विपक्षमा १४८ मत परेको थियो।

थारूवान

श्याम गोंइजिहार– राज्यक प्रति जनतन्के आत्मीयता हुइना चाही। आत्मीयता टब उत्पन्न हुइठ, जब राज्य बिना भेदभाव सक्कु रुपसे स्विकारठ। राज्यक मुल कानुन सक्कु जनतनके धर्म, संस्कृति, भाषाहे समान रुपसे सम्मान करठ। राज्यक सब अंगमे समानुपातिक  प्रतिनिधित्व रहठ। राज्यक मुल कानुन सक्कु जनतन समान मानठ। मनो हमार देशके अदुरदर्शी शासकन्के...

थारूवान

काठमाडौं- नेकपा एमालेको संसदीय दलको नेता चयनमा सहमतिको सम्भावना क्षीण भएपछि यही माघ २१ गते दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ। दलको नेता को बन्ने भन्ने विषयमा पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भए पनि बिहीबार बसेको स्थायी कमिटीको बैठकमा औपचारिकरूपमा त्यस विषयले प्रवेश नपाएकाले मङ्गलबार दलको नेता...

थारूवान

काठमाडौं- कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका सभासद् लालेन्द्रकुमार मण्डललाई उपयुक्त दिन झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७(५) समेतको परिप्रेक्षमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न वाञ्छनीय हुँदा विपक्षीहरूलाई उपयुक्त दिन तोकी अन्तरिम आदेश...

थारूवान

काठमाडौं- एकीकृत नेकपा(माओवादी)ले आगामी वैशाखमा साङ्गठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले साङ्गठनिक राष्ट्रिय सम्मेलनको मिति तय गरेको हो। यसअघि विशेष राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै आए पनि साङ्गठनिक संरचना टुङ्ग्याउन विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

थारूवान

काठमाडौं- अघिल्लो संविधानसभामा भएका सहमतिलाई वर्तमान संविधानसभामा यथावत् राख्न प्रमुख तीन राजनीतिक दलका दुई दुई सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रमुख तीन राजनीतिक दलको आज साँझ बसेको बैठकले अघिल्लो संविधानसभामा भएका सहमतिलाई कायम राख्दै संविधानसभाको एक वर्षभित्र संविधान निर्माण गर्न सो कार्यदल गठन गरिएको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो।

थारूवान

काठमाडौं- व्यस्थापिका–संसद्को आजको बैठकमा सरकारले विभिन्न छवटा अध्यादेश पेस गरेको छ। बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गरेका थिए।

थारूवान

काठमाडौं- व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गरेका ३० दलका शीर्ष नेताले संविधान निर्माण, मुलुकको राजनीतिक स्थायित्व लोकतन्त्रको सुदृढीकरण र विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा पुनः जोड दिएका छन्। आइतबारदेखि प्रारम्भ भएको व्यवस्थापिका–संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै नेताहरूले छ दशकभन्दा लामो समयदेखि जनचाहनाबमोजिमको संविधान निर्माण गर्ने उद्देश्य पूरा नभएको भन्दै राजनीतिक...

थारूवान

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका छन्। सभापति कोइरालाले कूल १ सय ५ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मतमात्र पाए। सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले...

थारूवान