देश

थारुहरुले मागे- राज्यको सम्पूर्ण निकायमा समावेशीको माग

झापा- शनिबार झापामा आयोजित एक कार्यक्रमका वक्ताहरुले थारुहरुलाई जनसंख्याको आधारमा राज्यको सम्पूर्ण निकायमा समावेशीको माग गरेका छन्। थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको आयोजना तथा झापा जिल्ला समितिको व्यवस्थापनमा शनिबार सम्पन्न एक दिने ‘संघीयता र समावेशीकरण सम्बन्धी चेतनामूलक’ कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन्।

थारूवान

कञ्चनपुर- थारु महिला सभा, थारु नागरिक समाज लगायतको पहलमा कञ्चनपुरका थारु समुदायबीच पर्यटकीयस्थल बेतकोटमा ‘चिनजान तथा शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु नागरिक समाजले सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सम्मान गरेको थियो।  

थारूवान

सन्तोष दहित– दाङ- पूर्व कमलरी कमला चौधरी आजकाल भेट्ना कर्रा पर्ठा, काजेकी उहा एक्ठो व्यवसायी हुइटी। भोटभोट्या बनैना मिस्त्री जिल्लाके एक्कठो जन्नी मनैया कमला हुइटी। झ्वाट्ट ह्यारवेर जन्नी मनै भोटभोट्या बनैइना कम डेख्लसेफे सोनपुर १ नर्तिके २३ वर्षीया कमला चौधरीके दिनभर भोटभोट्या बनैनाम दिन वित्थन।

थारूवान

काठमाडौं- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको अधिकार नयाँ संविधानमा लिपिबद्ध नहुने हो कि भन्ने आशङ्का बढेर गएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभाको दोस्रो निर्वाचनपछि मुलुकमा पूरानै राजनीतिक दलहरू हावी भएका कारण जनताले अधिकार प्राप्त गर्न सक्दैनन् कि...

थारूवान

काठमाडौं- संविधानसभाका उपाध्यक्षमा एकीकृत नेकपा(माओवादी)का सभासद् ओनसरी घर्ती मतले निर्वाचित भएकी छन्। संविधानसभाको बुधबार बसेको आठौं बैठकमा मतदान हुँदा घर्तीका पक्षमा ४ सय ८४ र विपक्षमा पाँच मत परेको थियो। मतदानमा कूल ४८९ सभासद्ले भाग लिएका थिए। सो पदमा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरको पनि उम्मेदवारी परेकामा...

थारूवान

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्रीद्वयले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न र जनताको आर्थिक, सामाजिक जीवनस्तर माथि उकास्न वर्तमान सरकारको प्राथमिकता रहने बताएका छन्। पद तथा शपथग्रहणपछि राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिने क्रममा उनीहरूले सरकारको नीति तथा कार्यक्रम शीघ्र सार्वजनिक हुने जानकारी दिए। उपपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले सरकार गठन...

थारूवान

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रिमण्डलका सदस्यलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले पहिले उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलाई र पछि मन्त्रिमण्डलका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए। समारोहमा उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं...

थारूवान

मुकेश टेंर्रा, कैलाली- निगाली गाउँ विकास समिति वडा नम्बर ७ सिमली कक्षा ४ पढ्ने भरत विक हप्तामा तीन दिन मात्रै स्कूल जान्छन्। उनका कक्षा ३ मा पढ्ने भाइ कमल, दाजु (भरत) स्कूल गएको तीन दिन बाख्रा चराउन जंगल पस्छन्। आफ्नै गाउँको भैरौं प्राविमा पढ्ने भरत र कमल स्कूल जान...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सभाध्यक्ष सूर्यबहादुर थापा उपस्थित थिए।

थारूवान

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले सो पदबाट राजीनामा दिएका छन्। आजैदेखि लागू हुने गरी उनले राष्ट्रपति डा रामवरण यादवसमक्ष राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा राष्ट्रिय विकास परिषद्को सभाकक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगेको घोषणा गरेका हुन्।

थारूवान