था.क.स.

प्रदेश ५ सरकारविरुद्ध थाकस दाङको गम्भीर ध्यानाकर्षण

थारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले  संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् ।

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखी थारु कल्याणकारिणी सभाकाे २२औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने भएका छन्। शनिबार थारु पत्रकारहरुमाझ उनले अध्यक्ष पदकाे उम्मेदवारी घोषणा गरेका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) बर्दियामा वीरबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ। गुलरियामा भएको ७औं अधिवेशनले सो नेतृत्व चयन गरेको हो। 

थारूवान

कमल चौधरी, बुटवल। थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीले शुक्रबार रुपन्देहीको कोटीहवामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले ‘वाडका अत्वार’ पर्वलाई राज्यले बेवास्ता गरेको थारु अगुवाहरुले बताएका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली आफ्नो आठौं जिल्ला अधिवेशनको अवसरमा विभिन्न विधामा नौ जना व्यक्तित्वलाई सम्मानित गरेको छ।

थारूवान

लखन चौधरी/कैलाली। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ७ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने पहिलो माग अघि सारेको छ ।

थारूवान

थारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन। थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती...

थारूवान

कारी महतो थारु, चितवन। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरमा रहेको एलाइभ हस्पिटल एवं ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक बिएम खरेललाई सम्मान गरिने भएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस), सुनसरीको सभापतिमा सुरेन्द्र चौधरी निर्वाचित भएका छ्न्। आकांक्षी मनोज चौधरीलाई ३५ मतकाविरुद्ध सुरेन्द्रले ४५ मत ल्याएको निर्वाचन समितिका रामराज चौधरीले जानकारी दिए।

थारूवान