थारु साहित्य

डंगौरा थारु भाषाको ४२ वटा वर्ण पहिचान, यस्ता छन् वर्ण

सन्तोष दहित/दाङ। डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो।

थारूवान

इन्दु थारु। आमा हुन सजिलो छैन। आमा बन्नु मृत्युको नजिक पुग्नु हो। आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो। मृत्युलाई जित्नु सामान्य कुरा होइन। त्यसका लागि अदम्य साहास चाहिन्छ। त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ। महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो। महिलाका लागि...

थारूवान

सुशील चौधरी भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन्।...

थारूवान

सन्तोष दहित/दाङ घोराही २, पनौराम रलक गुम्राहा थारु सांस्कृतिक संग्राहलयकेलाग जिल्ला विकास समिति दाङम ५ लाख बजेट आइल बा। पुरातत्व विभाग काठमाण्डौसे संग्राहलयके भौतिक सुधार ओ निर्माणके लाग बजेट अइलक जिल्ला विकास समिति दाङके पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिके सदस्य सचिव डा. गोविन्द आचार्य लौव अग्रासनह जानकारीडेल।

थारूवान

जंग्रार साहित्यिक बखेरीको आयोजनामा साहित्य चिन्तनसहितको कल्वा खवाही सम्पन्न भएको छ। कल्वा खवाही बर्दियाको राजापुर नगरपालिका १०, चख्खापुर गाउँमा सम्पन्न गरिएको हो। थारु समुदायमा धान रोपाई सुरु गर्नुभन्दा अगाडि कल्वा खाने प्रचलन छ।

थारूवान

आशिष चौधरी। ए नानु! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं बग्न देऊ त्यो आसुँ नपुछ तिम्रो आसुँ यै आसुँले तिमीलाई बलियो बनाउने छ।

थारूवान

शेखर दहित ‘कालिका’। जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ।

थारूवान

बिनोद चौधरी (काले) आमा आज तिम्रो मुख हेर्ने दिन रे, यो कस्तो दिन हो आमा वर्षमा एक पटक आउँछ रे, मलाई लाग्थ्यो आमाको मुख हेर्ने कुनै दिन त्योकिएको छैन रे, तर आज कानमा गुन्जियो मातातिर्थ औँशी, आमाको मुख हेर्ने दिन रे।। भन्छन्, ‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ रे हो आमा,...

थारूवान

जनक रसिक सख्खारे जागी हेर मात्र जोखनीदेवी! उत्तरमा लम्पसार पल्टिएको डरलाग्दो चुरे पर्वत जति अग्लिए पनि तिम्रो सुरजको बाटो छेक्न सक्दैन। तिमीलाई थाहा छैन पीठ्यूमा दुःखका पहाड जोख्दाजोख्दै कुनै साहु महाजनले राखिदिएको हो तिम्रो नाम –जोखनीदेवी। महाजनका पयर टेक्ने डगरा सम्याउँदा सम्याउदै

थारूवान

–प्रकृति पूजा मलाई गर्व छ म नेपाली भएकोमा मलाई गर्व छ म थारु भएकोमा म खुसी छु मेरो रगतमा थारु बगेको छ म खुसी छु मभित्र थारु हुनुको अपनत्व लुकेको छ

थारूवान
1 4 5 6 7 8 10