थारु साहित्य

१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन

अविनाश चौधरी। बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् ।

थारूवान

मुना चौधरी। एक दिन अचानक भाइ मोतीराम दरवार आइपुग्यो। मोतीरामलाई देख्ने वित्तिकै मैले सोधेँ, “सेना तयारी गर्न छोडेर तिमी यहाँ किन? आपन कर्तव्य बिर्सियौ?” उसले आफ्नो खल्तीबाट लिफाफा झिक्दै मेरो हातमा राख्दै भन्यो, “दाजु यो पत्र तपार्इँको नामसे आएको थियो। त्यही दिनलाई आएँ।”

थारूवान

थारु, प्रसादु। आज अचानक चिमिक्या बाज्या बरवार ढिर हिलैती म्वार घरक डिहुलि डव्ल पांच बरष बाद चिमिक्कसे आखं पार्क बाबक कानम काजन का फुस्फैल, बबा टेङ्गनार हुईल, चेहरम हल्का मुस्कान ओ हडवडाक कल बनजाई मलिक्वा।

थारूवान

मदन चौधरी। साहित्यमा थारु लोककला थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी...

थारूवान

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश चैत २७ गते विमोचन हुने भएको छ। सिरहाको पकडियागढ लहानमा किताबको विमोचन हुने लेखिका चौधरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयबाट एम एड गरेकी मुना हाल शिक्षण पेसामा आबद्ध छिन्।

थारूवान

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो।

थारूवान

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र...

थारूवान

चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका, पटेलामा हुने थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीले थारु भाषाको तीन वटापुस्तक बिमोचन गर्ने भएको छ।

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा चैत १९ र २० गते हुने थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी पुरा भएको स्थानीय आयोजक जनाएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरि तयारी पूरा भएको जनाएको हो।

थारूवान

कृष्णराज सर्वहारी। थारू भाषा नेपालको चौथो ठूलो भाषा हो। गएको वैशाख ३ र ४ मा दाङको घोराहीमा थारू साहित्यिक मेलाको पहिलो भाग सम्पन्न भएको थियो। यसपाली मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा आगामी चैत १९ र २० गते हुँदैछ। यसबारे थारूवान डटकममा सामचार आएपछि थरुहट...

थारूवान