अर्थ

स्वरोजगार लघुवित बैंकद्वारा एक करोड ७७ लाख बढी लगानी

नागेन्द्र चौधरी/बारा। स्वरोजगार लघुवित विकास बैंक लिमिटेड लक्ष्मिनीया केन्द्रको प्रथम भेला अाज सम्पन्न भएको छ। छ महिना अगाडिमात्र स्थापना भएको केन्द्रले हालसम्म एक करोड ७७ लाख १८ हजार पाँच सय ८८ रूपैया लगानी गरेका छन्। केन्द्रले सात सय ७२ जनालाई सदस्य बनाइसकेको छ। केन्द्रले चार सय ९४ जनालाई ऋण...

थारूवान

पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए। खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण...

थारूवान

लामो समयदेखि चर्चा र परिचर्चामा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग नेपाल सरकार आफैंले निर्माण गर्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेको उक्त मार्ग विदेशीलाई दिइने भन्ने चर्चा चलिरहेका बेला सरकारले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त मार्ग स्वदेशी लगानीमा नै अगाडि बढाउने कार्यक्रम अगाडि सारेको हो ।

थारूवान

सरकारले यातायात सेवामा लगानी बढाउँदै सडक, रेल र यातायातको पाँचवर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३-७४ को सरकारको नीति तथा कार्यक्रममा यस्तो प्राथमिकता दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही वैशाख ५ गते यो रणनीतिक योजना...

थारूवान

९ वर्षीया बालिका सीता राना अहिले आफ्नो परम्परागत पहिरन लगाएर बस्तीमा आउने पाहुनालाई स्वागतका लागि नाचगान गर्न जान्ने भइसकिन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीका सीता राना गाउँकै रेटिना बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत विद्यार्थी पनि हुन् । विद्यालय समयमा अध्ययनमा बिताउने उनी गाउँमा सञ्चालनमा रहेको राना थारू होम...

थारूवान

अमलटारी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ नवलपरासीको अमलटारी। ०७० जेठ ५ देखि बाघखोरमा होमस्टे सुरु गरिएको। जहाँ थारूका २० र बोटेको २ गरी २२ घरमा होमस्टे सुविधा छ। भिटोफको सिफारिसमा सरकारले ०७२ असोज १० गते अमलटारीलाई गाउँ पर्यटन गन्तव्य ०७२ घोषणा गरेको थियो।

थारूवान

विनाश चौधरी/कैलाली आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पार्‍यो। गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाउन सफल भए। तर, सम्पत्ति, चौपाया सबै गुमाए। मिलेर बसेको गाउँलाई बाढीले उजाड बनायो। ८५ परिवार थातथलो छाडेर विस्थापित भए। ‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका थियौं’, २०६४ मा आएको बाढीलाई स्मरण...

थारूवान

नेपाल र चीनबीच बेइजिङमा भर्खरै सम्पन्न प्रधानमन्त्री स्तरीय द्विपक्षीय वार्तामा दश बुँदे सहमति भएको छ । नेपाल र चीनबीच पारबहन यातायात, खुला व्यापार, नेपालमा चिनियाँ बैँक स्थापना तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीनले सहुलित ऋण दिने सम्झौता सहित द्विपक्षीय सम्बन्धका अन्य विषयहरूमा सहमति भएको हो।

थारूवान

मुलुकमै पहिलो पटक राना थारु समुदायले कञ्चनपुरमा रानाथारू होम स्टे सुरु गरेका छन् । राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालन गरेका हुन् ।

थारूवान

एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लमृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

थारूवान
1 2 3 12