विचार

जातीय मुक्तिका लागि माघ ८ मै संविधान

राधेश्याम चौधरी- नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभेषभुषा भएको स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो। विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र भेषभुषाहरु यसका गहना हुन्। तर यहाँका शासक वर्गहरु यसलाई गहनाको रुपमा कहिल्यै स्वीकारेनन्। नेपाल भौगोलिकरुपमा एकीकरण भए पनि विभिन्न जाति, वर्ग, लिंग र क्षेत्रबीच आत्मिय र भावनात्मकरुपमा कहिल्यै...

थारूवान

गीता दृष्टि– नयाँ वर्ष, नयाँ वस्तु र नयाँ कुरा सुन्न सबैलाई रमाइलो र उत्सुकता हुन्छ। त्यसैले त्यो सबैका लागि विशेष पनि हुन्छ। हमीले यो वर्षभर विभिन्न जातजाति र राष्ट्रको नयाँ वर्ष मनायौं। जस्तै– वैशाख १, पुस १५ र जनवरी १। यी विभिन्न नयाँ वर्ष मनाइरहँदा थारूको नयाँ वर्ष माघी...

थारूवान

पृथ्वीनारायण शाहले नेपाललाई चार जात र छत्तीस वर्णको साझा फूलबारी हो भनेका थिए । त्यो चार जातभित्र थारु पर्दैन । चार जातमा बाहुन, क्षत्री, वैश्य र शूद्र छन् । छत्तीस वर्ण भनेको अहिलेका १ सय २३ जातजाति हुन् । त्यस मध्येको थारु पनि एक हो । थारुको आफ्नै भाषा...

थारूवान

  सन्तोष दहित, दाङ- थारु बुद्धिजीवी तथा सभासद् डिल्लीबहादुर चौधरीले तराईका आदिवासी थारु समुदायले जातीय राज्य नभएर जातीय समानताको अधिकार मागेका बताएका छन्। थारु पत्रकार संघ दाङ शाखाले आयोजना गरेको थारु पत्रकार संघको पाँचौं वार्षिकोत्वसको अवसरमा माघी मिलन तथा पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

थारूवान

मनोज थारु- थारूहट कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम प्रदेश घोषणा गरियो भने निकट भविष्यमा अर्को ‘थारूहट/थारूवान’ विद्रोह उठ्छ। यसमा दुई मत नहोला। विगत दिनका खस शासकहरूको अंहकारपूर्ण प्रवृत्ति, शोषक, दमनकारी तथा हेपहा मनोवृत्तिको कारण राज्यपुनसंरचना अन्तर्गत थारू सामुदायको बसोबस, थारू भाषा-संस्कृतिको निरन्तरता र ऐतिहासिक निरन्तरताका आधारमा अब बन्ने...

थारूवान

विमला चौधरी– सुन्दै अचम्म लाग्छ कि आजको एक्काइसौँ शताब्दीमा पनि थारू चेली कमलरी दासताको पिँजडाभित्र रहेर मालिकका घरमा जलेर मर्र्र्दैछन्, बेपत्ता पारिँदैछन्। यौन शोषणमा परेर कुमारी आमा बन्न बाध्य छन्। महिला र बालिकाप्रति घोर अन्याय भइरहेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भइरहेको छ। तर पनि राज्य कडाइका साथ कानुन...

थारूवान

बिमल चौधरी- थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन हालै चितवनको बछौलीमा सम्पन्न भयो। भलै महाधिवेशन पूर्णरुपमा असफल रह्यो। पुस १० गते भब्यरुपमा उद्घाटन सत्र सम्पन्न भयो। भोलिपल्ट सौरहाको सेभेन स्टार होटेलमा बन्द सत्र सञ्चालन भयो। बन्द सत्रमा महासचिवको प्रगति प्रतिवेदन, अध्यक्षको सांगठनिक, आर्थिक प्रतिवेदन पास भयो। उपाध्यक्षको विधान संसोधन पछि सच्याउनेगरी...

थारूवान

सन्तोष दहित- थारु विद्यार्थी समाजमको ६औं राष्ट्रिय महाधिवेशनको उद्‍घाटन चितवनको सौरहामा भव्यरुपमा सम्पन्न भयो। तर नेतृत्व चयनको अन्तिम घडीमा भने स्थगित हुनु दुःखद कुरो हो। यो हुनुभनेको थारु विद्यार्थी समाजको लागि मात्र नभएर सिंगो थारु समुदायका लागि ठूलो दर्घटना हो। यसको जिम्मेवारी नेतृत्व तहका विद्यार्थी नेताहरुले लिनुपर्छ।

थारूवान

कारी महतो- थारु विद्यार्थी समाज (थाविस) एउटा बौद्धिक थारु युवा विद्यार्थीहरुको साझा संगठन हो । तर यस संगठनमा बौद्धिक थारु युवा विद्यार्थीहरु मात्र नभई अवसरवादी र अन्यत्रबाट सञ्चालित विद्यार्थीहरु पनि आबद्ध रहेको तथ्य विस्तारै खुल्दै गएको छ । थाविस एउटा यस्तो बलियो र सशक्त संगठन हो जसले समग्र थारु समुदायकै...

थारूवान

मानबहादुर क्षेत्री- नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा पहिलो पटक कमलरीको छात्रवृत्तिका लागि बजेट छुट्याएर प्रशंसनीय काम गरेको थियो। उक्त बजेट तीन प्रयोजनका लागि थियो। वर्षमा १२ महिना हुन्छ। छात्राबासमा बस्ने मुक्त कमलरीका लागि सरकारले मात्र १० महिनाका लागि बजेट उपलब्ध गराउँछ। घरबारबिहीन ती छात्राले बाँकी दुई महिना कहाँ गएर...

थारूवान
1 32 33 34 35 36 44