विचार

यसकारण उठिरहेको छ थारु मुद्दा

लक्की चौधरी २३ असार २०७२ मा संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशनपछि जनताको राय सुझाव लिनेकाम भयो । जनताहरु रोपाइमा व्यस्त भएका बेला लिइएको राय सुझावमा सबै वर्गको आशातित् सहभागिता हुन सकेन । २४०  निर्वाचन क्षेत्रबाट लिइएको राय सुझावमा १ लाख ८६ हजार ९४६ जनाले भाग लिएर सुझाव दिए ।...

थारूवान

चिरन मानन्धर यही २३ साउनको मध्यरातमा चार राजनीतिक दलले ६ प्रदेशको सीमांकनको खाकामा सहमति गरे । उक्त सीमांकनको विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । पहिचानको ५ र सामथ्र्यको ४ आधारमा संघीय प्रदेशहरुको सीमांकन गर्ने सहमति राजनीतिक दलहरुबीच भएको थियो । तर ४ पार्टीका शीर्षस्थ नेतृत्वले सत्तास्वार्थका जोडघटाउलाई ध्यानमा राख्दै...

थारूवान

उज्ज्वल प्रसाई जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के...

थारूवान

गिता चौधरी ‘दृष्टि’ नेपाल दुई ढुंगाबीचको तरुल भनेर बच्चादेखि पढ्दै अएको छु। एकातिर शक्तिशाली राष्ट्र भारत र अर्कोतिर चिन। यी दुबै शक्तिशाली राष्ट्रहरुले नेपालको राजनीतिक, आर्थिक र सामाजिक पक्षमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभाव परिरहेकै हुन्छ। यो त भयो फरक देश फरक सीमाका कुरा। तर हामी नेपाली जनता त नेपाली सीमाभित्रकै...

थारूवान

कारी महतो। थारुहरुले हकहित र संवैधानिक अधिकारका लागि आवाज उठाएको दशकौं भइसक्यो। तर थारु समुदायले चाहेका विषयको उल्टो दिशामा देश दौडिरहेको हुँदा थाकसलगायत थारु समुदायका थुप्रै सामाजिक संघसस्थाहरुले गोलबद्ध भइ चरणबद्ध आन्दोलनको घोषणा नै गरेको छ।

थारूवान

सन्जय चौधरी थारु। थारुवान डटकममार्फत् तपाईँको ‘सीके राउतलाई थारुहरुले ज्वाइन गरे हुन्छ’ शीर्षक अन्तर्वार्ता पढेँ। अन्तर्वार्ता पढेर केही नलेखी बस्न सकिएन। थारुले थरुहट आन्दोलन आफ्नो पहिचान र अधिकारको लागि गरेको थियो, मधेसी बन्न हैन। म मान्छु कि तपाईँ थरुहट आन्दोलनदेखि सक्रिए हुनुहुन्छ। जतिबेला म फलामेढोका पनि पार गरेको थिइनँ।...

थारूवान

गंगा बीसी/कान्तिपुर दैनिक। कर्णाली पुल तर्ने बित्तिकै सुरु हुने सुदूर पश्चिममा एउटा द्वन्द्व अहिले पनि देखिइरहेको छ । त्यो द्वन्द्व कहिले सुषुप्त र कहिले चर्को रूपमा देखापर्छ । पछिल्लोपटक संविधानको मस्यौदामा सुझाव दिने क्रममा फेरि सतहमा देखियो । विगतदेखिनै त्यहाँको मुद्दामा सुदूर पश्चिम बढी संवेदनशील क्षेत्र मानिन्छ । कर्णाली...

थारूवान

सीएन थारु। नयाँ संविधानको मस्यौदा छलफलमा ल्याएका छन्। मस्यौदाको प्रस्तावनामा समेत बहुजातीय, बहुभाषिक, बहुधार्मिक आदि शब्दावली परेको देखिन्छ। त्यसैगरी समानताको हक, सामाजिक न्यायको हक तथा समानुपातिक निर्वाचन प्रणालीको हक आदिमा ‘थारु’ शब्द समेत उल्लेख गर्दै मस्यौदा संविधान सभाबाट पारित गरे। संवैधानिकरुपमा यसको परिभाषा कसरी खोज्ने? सबाल उठेको छ। हामीले...

थारूवान

सीएन थारु नेपालको नयाँ संविधानको मस्यौदा संविधान सभामा पेश गरे । यसलाई आधार मानेर सरोकार वालाहरुले पक्ष र विपक्षमा प्रतिक्रिया दिने काम शुरु भएको छ । पहुँचवालाहरुले राष्ट्रिय मिडियाहरु मार्फत मतहरु सार्वजनिक गर्ने गरेका छन् । थारु पत्रकार संघले पनि यहि मौका सदुपयोग गर्दै आसार १९ गते बानेश्वरमा अन्तरक्रिया...

थारूवान

मानबहादुर क्षत्री। दुई वर्षपहिले असार १३ कै दिन सरकारले कमलरी मुक्तिको घोषणा गरेपछि मुक्त कमलरी तथा उनीहरुलाई सहयोग गर्ने संघ/संस्थाले यो दिनलाई कमलरी मुक्ति दिवसका रूपमा मनाउँदै आएका छन्। यो दिवस मनाउनुको सार्थकता यस अर्थमा पनि छ कि यही मुक्ति घोषणा गराउन उनीहरुले १३ वर्षसम्म संघर्ष गर्नुपर्योउ। २०५७ सालमै...

थारूवान
1 30 31 32 33 34 44