विचार

अधिकारको लडाईँमा हतोत्साहित नहोऊँ

गीता चौधरी थारू आत्मसम्मान पहिचान, न्याय, अधिकारलाई संघीय नयाँ नेपालको संविधानमा सुनिश्चितता गराउन र अधिकार सम्पन्न थरुहटथारुवान स्वायत्त प्रदेशको स्थापनार्थ संघर्षरत् थरुहटथारुवान आन्दोलन नेपाली आम जनसमुदायको सक्रिय साथ समर्थन र सहयोगले संघर्षको कार्यक्रम उत्कर्षमा पुग्यो । तर सुखद परिणाम आउन सकेन । आन्दोलनमा शनिको बक्रदृष्टि परे जस्तो छ ।...

थारूवान

दिपेन्द्र झा मधेशमा यत्रो मान्छे मारिएकोमा वामदेवजी र सुशीलजीका लागि पनि महजोडी र मनोज गजुरेलहरूले क्षमायाचना गरेर पापमोचन गरेको भए हुन्थ्यो। यो देशमा कलाकार र जोकरहरू पनि जातीवादी रहेछन् त? आफ्नै देशका चार दर्जन नागरिक मारिँदा रहस्यमय मौनता देखाउने।

थारूवान

महावीर चौधरी अदरणीय थारु-मधेसी दाजुभाइ दिदीबहिनी, बुद्धिजीबी, विद्यार्थी र अगुवाहरुले बुझ्नुपर्ने कुरा पहिले त तपाईँ-हामी को हौं भनी आफूले आफैँलाई प्रश्न गरौं। म को हुँ र मेरो मधेस र थरुहटप्रतिको दायित्व के को? के थारु मधेसीको हक अधिकार सुनिश्चित गर्न मैले पनि आफ्नो भूमिका खेल्नुपर्छ जस्तो लाग्दैन तपाईंलाई? आफ्नो...

थारूवान

गीता चौधरी थारु विगत वर्षमा यो सप्ताह पूरा जितियाको तयारीमा बिताइन्थ्यो। जितियाको गीत गुनगुनाइन्थ्यो। तर यस वर्ष जितिया मनाउने उल्लास र उमंगले छोएको छैन। झण्डै २ महिना पुग्न लागेको तराई मधेस आन्दोलनको रापमा जलिरहेको छ। पूरा तराई मधेस युद्ध मैदान भएको छ। राज्य पक्षले बिदूर नीति अपनाउनुको सट्टा वार्ताको...

थारूवान

सुभाषप्रसाद साह यतिबेला नेपाली राजनीतिमा ‘काठमाडौं, मधेश र दिल्ली’ चर्चाको बिषय बनेको छ । नेपाली मिडियामा काठमाडौं, मधेश र दिल्लीको राजनीतिले प्रमुख स्थान पाएसंगै यसको बारेमा गाउँ देहातमा पनि चाखलाग्दो चर्चा भईरहेको छ ।

थारूवान

फकला थारु विगत ४६ दिनदेखि नेपालमा निरन्तर चलिरहेको थरुहट-मधेसी आन्दोलनमा सुरक्षाकर्मीसहित ५० बढीले प्राणको आहुती दिइसकेका छन्। थरुहट-मधेसी आन्दोलनकारीको रगतसँग होली खेल्दै उनीहरुको भावनामाथि बुटले कुल्चने यो देशका ठूला भनिने दलहरुले नेपालको संविधान २०७२ जारी गरी विजय उत्सव मनाइरहेका छन्।

थारूवान

सीमान्तीकृत एवं बहिष्कृत समुदायबाट प्रतीकात्मक व्यक्तिलाई प्रतिनिधिका रूपमा प्रस्तुत गरेर समावेशितालाई नकार्ने विधि पनि महेन्द्र पथकै अवयव हो। कुनै बेला डम्बरनारायण यादव, फत्तेसिंह थारु, हिरालाल विश्वकर्मा वा पद्मसुन्दर लावतीजस्ता राजनीतिक हस्तीहरूले त्यस्तै भूमिका निर्वाह गर्ने गर्थे। त्यही रणनीति पछ्याएर एक्काइसौं शताब्दीमा पनि राजनीति गर्न सकिन्छ भन्ने निर्क्योल तथ्य र...

थारूवान

दीपेन्द्र झा। नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघीयतालाई स्वीकार गर्यो र धर्मर्निपेक्षलाई अंगिकार गर्यो (धारा ३) । प्रस्तावनाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्यो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने अठोट गर्यो ।

थारूवान

म सुनसरीको मधेश बाहुल्य भूभागमा हुर्किएको पहाडी समुदायको युवा हुँ । पेशाले उच्चशिक्षाका विद्यार्थीहरुलाई अध्यापन गर्दछु । पछिल्ला राजनीतिक घटनाक्रमले मेरो ध्यान खिचेकाले यसमाथि केही लेख्दैछु । म मधेशको भूभागमा हुर्किदा/बढ्दा पहाडी समुदायको भएकोले  मधेशी समुदायबाट भेदभाव भएको कहिल्यै अनुभव गरिन । तर मधेशी भएकैले पहाडी समुदायबाट मधेशीमाथि भेदभाव...

थारूवान

सुशील चौधरी संविधानसभाद्धारा संविधान निर्माण गर्ने नेपाली जनताको चाहना भर्खरै पूरा भएको छ। सार्वभैम जनताको लागि यो क्षण गौरबको कुरा हो। आधा दर्जन बढी संविधानको असफलतापछि आएको नेपालको संविधान, २०७२ का धेरै विशेषताहरु छन्। युग चेतनालाई सम्बोधन गर्न यो संविधानले प्रयास गरेको छ। यो संविधान कठोर नभई गतिशील विशेषता...

थारूवान
1 28 29 30 31 32 44