विचार

होइन भने खोइ के…? खोइ के…?

भागीराम चौधरी। चितवनमा नेपाल र भारतमा बसोबास गर्ने थारुहरुको जमघट भयो र दूतावासकी रन्जु प्रमुख अतिथि बनिन्। थारु सांस्कृतिक नृत्य उनको आतिथ्यका लागि पस्के चितवनका थारुले। रन्जुले पनि भारत सरकारको तर्फबाट पाँच करोड सहयोग गर्ने वाचा गरिन्। थारुहरुको संस्कृति, संरक्षण र प्रवर्द्धनमा उनले गरेको सहयोगको उद्घोषले सधै देखि एक्लै...

थारूवान

कल्लु सरदार। कठै नेपाली नेता! जीन्दगी नेपालकै लागि ब्यतित भो बलिदानीको के बयान गर्नु? कति वर्ष जेल गए, कति भोकभोकै बसे। सत्ता चलाउँदा कति सास्ती खेपे, मरेर जाँदा बाँचेका देशका नेताले राजकिय सम्मानका साथ तिम्रा अन्त्यस्थि गरे। हजारौं जनता मलामी गए, लाखौं जनता तिम्रो शोकमा रोए तर तिम्रो वफादार...

थारूवान

सीएन थारु अन्नपूर्ण पोष्टमा बामदेव गौतमको विचारमूलक लेख छाप्याे। उक्त लेखमा बामदेवको निष्कर्ष हो– नेपाल एउटा राज्य हो र नेपाल एकल राष्ट्र हो । त्यसैले नेपाल विगतमा पनि बहुलराष्ट्र थिएन र भविष्यमा पनि हुनेछैन । त्यसलाई प्रमाणित गर्न उहाँले पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई राष्ट्र निर्माणको अभियान बुझेको देखिन्छ ।...

थारूवान

राजाबाबु थारु बिशाल सिलवालजी, बडो राम्रो तर्कसहित दिपेन्द्रजीलाई जवाफ दिनुभयो। तपाईँ थारु र मधेसी बस्ने ठाउँबाटै हुनुहुँदोरहेछ। खुसी लाग्यो थाहा पाएर। तर मलाई बच्चैदेखि नबुझेको कुरा प्रस्ट परिदिन यसै पत्रमार्फत आग्रह गर्न चाहन्छु। तपाईँ मधेसकै हुनुहुन्छ तर तपाईँलाई पहाडीले आफ्नो समुदायमा चिनाउँदा पहाडी तर त्यही ठाउँको अर्को कालो बर्णको मान्छेले...

थारूवान

शेरबहादुर चौधरी कथाकार महेश विक्रम शाहले पश्चिमी थारुहरुको बस्तीमा घट्ने यौन अपराधिक घटनामा आधारित कथा लेखेका छन्– ‘चोख्खाउनी’। अर्काको श्रीमतीलाई यौन दुर्व्यवहार गरेबापतको सजायस्वरुप एउटा सुंगुर, केही बोतल रक्सी, थौरै पैसा जारलाई (जार भनेको यौन पीडित महिलाको श्रीमान) दिएपछि दोषी दोषमुक्त हुन्छ, त्यही जरिमानाबापत मनाइने भोजलाई ‘चोख्खाउनी’ भनिन्छ।

थारूवान

किशोर चौधरी मेरो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखे र सम्प्रेसन गरे। जसमध्ये सलिना खड्का पनि एक पात्र हुन्। उदयपुर सिखरमाडी घर भई हालः काठमाडौंको रातोपुरस्थित डेरामा बस्दै आएकी सरला खड्काकी जेठी छोरी थिइन् सलिना खड्का। दिनभरिको मजदुरीबाट दुई छोरी सलिना र सलिसालाई पढाउने र पालन पोषण गर्ने अभिभारा थियो...

थारूवान

सोम डेमनडौरा राजापुर भन्नाले पश्चिम पहाडका लागि तराईको मुख्य ब्यापारिक केन्द्र मानिने बजार थियो । खास गरेर जुम्ला, हुम्ला, दैलेख, कालिकोट, अछाम, लगायतका पहाडी क्षेत्रका लागि रोजीरोटी नुनसँग सम्बन्ध राख्ने बजार थियो । राणा शासन कालमा खास गरेर यहाँका जमिन्दारहरुले भारतीय ब्यापारीलाई ल्याएर बस्ती बसाएको ठाऊँ हो । बर्दियाको...

थारूवान

सन्तोष मेहता दुर्भाग्यवश पछिल्लो नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएको छ । पछिल्लो लामो मधेश आन्दोलन र राज्यपक्षले त्यसलाई गरेको बेवास्ताका कारण नेपाली समाज नै दुई ध्रुवमा विभाजित हुने खतरा उत्पन्न भएको छ । यो विभाजन र तनावको मूल कारण बनेको छ संघीयतामा सीमांकन र यसको निर्णय गर्ने विधि...

थारूवान

सोम डेमनडौरा बर्दिया जिल्लाको एक ऐतिहासिक स्थान हो राजापुर। पूर्बमा गेरुवा र पश्चिममा कौर्यार नदिको बिचमा ११ गाबिस आफ्नै कथा ब्यथा बोकेको छ। मिश्रित जातजाति र थारु समुदायको सघन बस्ती रहेको ठाउँ हो भौंरा टप्पा। द्धन्द्धकालमा यो ठाउँलाई सानो रोल्पाको नामले पनि चिनिन्थ्यो। स्वभाबैले थारु समुदाय सोझो, मिजासिलो र कानूनीरुपमा...

थारूवान

दोषहरण चौधरी। गत असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान घोषणा भएपछि त्यस्को खुसीयासीमा तीन करोड़ जनतामध्ये एक तिहाईले दीपावली मनाएका थिए। संविधानप्रति असन्तुष्ट जनतामा पनि केही आशा त पक्कै पलाएको थियो।

थारूवान
1 25 26 27 28 29 44