विचार

थारूहरू धर्तीपुत्र हुनु वरदान रहेनछ, अभिशाप पो रहेछ !

उन्नती चौधरी। थारू समुदायको इतिहास हेर्ने हो भने अन्य समुदाय भन्दा धेरै फरक देखिन्छ। थारूको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व बेग्लै छ। थारू समुदाय वैचारिक रूपमा पनि फरक छन्। धेरै पहिलेदेखि नै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेषगरी थारू बस्ती थियो।

थारूवान

शेर बहादुर चौधरी। नेपालको राजनीति वनको बुटी मार्ने वनमाराजस्तै जनता मार्ने तानाबानाको एउटा सञ्जाल रहेछ। खैर, संसारको राजनीतिले केही उचाई लिए पनि नेपालको राजनीति भएको सगरमाथाको ठुम्कोको उचाई घटाउने, शान्तीका दूत बुद्धभूमीलाई असान्त बनाउने, पशुपतिनाथलाई काल भैरव बनाउने, जानकीको मण्डपमा दाइजो मागेर बबाल मच्चाउनेहरुको झुण्ड रहेछ।

थारूवान

सन्तोष थारु। एमाओवादी, वैद्यबाट छुटेका बादल समूह, मातृका यादव, मणि थापा, जयपुरी घर्ति समूह, बिप्लपबाट आएका तिलक परियार समूहबीच पार्टी एकता भई नेकपा माओवादी केन्द्र गठन भएको छ, जुन स्वागत योग्य छ। अहिलेको अपरिहार्यता पनि यही हो।

थारूवान

गोपाल दहित। बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले...

थारूवान

किशाेर चाैधरी ‘सारिका’। हुन त आफूलाई राजनीतिको ‘र’ र विषलेशनको ‘व’ थाहा नभएको ठान्छु । तर पत्रकारितामा लामो समयको अनुभव र नाङ्गो आँखाले देखेको राजनीतिक उतारचढाव र रस्साकस्सीको परिदृश्यलाई जस्ताको तस्तै वर्णन गर्न सक्षम ठान्छु आफूलाई । यसर्थ मेरो लेखलाई राजनीतिक विश्लेषन ठानेको छैन, ठान्ने पनि छैन ।

थारूवान

इन्दु थारु। समयमै बिहा गरी घरजम गरिहाल, उमेर ढल्किन लागिसक्यो। कहिले बिहे गर्ने? कहिले भोज खुवाउने? अहिले नगरे कहिले गर्ने, बुढेसकालमा? घरमा, अफिसमा, बाटोमा हिँड्दा होस् वा साथीभाइ माझमा, थाकिसके सुनेर। चिनजानका सबैले प्राय यस्तै प्रश्न गर्छन्। विवाह गर्ने ठ्याक्कै उमेर कति हो म अनभिज्ञ छु। १५ वर्षकै कलिलो...

थारूवान

सीएन थारु। थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्।...

थारूवान

गणेश चौधरी। प्रमुख दलले आफू अनुकल कहिले ८, कहिले ७ र कहिले ६ प्रदेशको प्रस्ताव ल्याएपछि मुलुकका विभिन्न जिल्लामा सिमांकनको विरोधमा प्रदर्शन हुन थाले । तराई मधेस पनि त्यसबाट अलग रहन सकेन । थरुहट प्रदेशको माग गर्दै यस क्षेत्रका थारू समुदाय पनि आन्दोलित भए । सुदुर पश्चिमलाई एक प्रदेश...

थारूवान

मिनराज चौधरी। २०७२ साउन २७ गतेबाट उठेको थरुहट/थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथ र सहयोगले उत्कर्षमा पुग्यो। आत्मसम्मान, पहिचान, न्याय, अधिकारका लागि थरुहट तराईमा उर्लिएको जनसागर लाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित दुःखद घटना भयो। यही घटना पश्चात...

थारूवान

संजय चौधरी। थारु इतिहासकार सुबोध सिंह थारुको अनुसार ‘Tharuhat is the land of tharu‘ थरुहट शब्दलाइ अझ बृहतरुपमा भन्नुपर्दा थरुहट भनेको थारुको एतिहासिक भूमी, इतिहास र पहिचान हो। थारु आफैँ एक राष्ट्र हुन्। थारु जातिको आफ्नै छुट्टै इतिहास, पहिचान बोकेको जाति हुन्। थारु जाति आफैँमा भाषा, पहिरण, चालचलनमा विविधताको...

थारूवान
1 24 25 26 27 28 44