विचार

यो शासन व्यवस्थालाई सिकल सेल होस्!

गोविन्द अधिकारी। दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी...

थारूवान

किशाेर चाैधरी ‘सारिका’। भनिन्छ, हात्तीको पनि दुई वटा दाँत हुन्छ एउटा देखाउने र अर्को चपाउने। यी दुई दाँतको विशेषता पनि फरक फरक। भनाईको तात्पर्य जुनसुकै क्षेत्रमा पनि भित्रि र बाहिरी दुई चरित्र अर्थात् एउटा देखाउने र अर्को लुकाउने। कुरा नेपाली राजनीतिको र त्यसमा पनि थारु राजनीति र राजनीतिज्ञको।

थारूवान

फकला थारु। बाल अधिकार सम्वन्धी महासन्धी १९८९ लागू भएको २८ वर्ष र नेपालले त्यसलाई अनुमोदन गरेको २७ वर्ष वितिसकेको अवस्था छ। यतिमात्र होइन त्यसलाई टेकेर नेपाल सरकारले बाल बालिका सम्बन्धी ऐन २०४८ र बालश्रम निषेध र नियमितगर्ने ऐन २०५६ पारित गरि लागू गरेको दशकौ वितिसकेको छ।

थारूवान

फकला थारु। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका सरकार परिवर्तनबारे सञ्चार माध्यममा आएका विभिन्न अभिव्यक्तिप्रति स्वाभाविक रुपमा जनता जनार्दनका ध्यानाकृष्ट हुनु स्वाभाविकै हो। यसमा पंक्तिकारको पनि ध्यानाकृष्ट भएको छ। म स्वयं कानुनको विद्यार्थी भएको नाताले स्वभाविकरुपमा मेरो ध्यान अलि बढी आकृष्ट हुनुमा अन्यथा मान्न सकिन्न।

थारूवान

इन्दु थारु। आन्दोलन सजिलो विषय होइन। चाहँदैमा आन्दोलन हुँदैन, घोषणा गर्दैमा पनि आन्दोलन हुँदैन। आन्दोलन उठ्न समय लाग्छ, उचित समय। त्यसका लागि व्यापक तयारी चाहिन्छ। आन्दोलनले बिस्तारै गति लिन्छ, रफ्तारमा अगाडि बढ्छ र सधैं त्यही रफ्तार कायम रहन्छ भन्ने पनि हुँदैन। आन्दोलनमा विभिन्न किसिमका चुनौतीहरु आउँछन्। ती चुनौतीहरुको उचित...

थारूवान

उमाशंकर मिश्र ‘दद्दु’। ‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’ नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ। भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा...

थारूवान

उन्नति चौधरी। नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अकाश पातालको फरक देखिए पनि नेपाली महिला भाग्यमा विश्वास गर्दै आफूले भोगेका सबै सही ठानेर विभिन्न खाले विभेद सही जीवन जिउन बाध्य छन्। नेपाली महिला सामाजिक संरचनाको लैङ्गिक विभेदले भरिपूर्ण छन् तर ति विभेद सबै भाग्यको खेल हो भन्दै सहेरै...

थारूवान

नीरा भगत थारु। कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन ।

थारूवान

उमाशंकर मिश्र ‘दद्दु’। नेपाल भारतको इतिहास संस्कृति सभ्यता एकै मुलको छ भनेर विश्वका इतिहासविदहरुको प्रमाणित तथ्य हो । हाम्रो रहनसहन, परम्परा, लवाई खवाई भेषभुषा धर्म कर्म आदि सबै समानजस्तै छन् । अपभ्रंसमा परिवर्तन भएको केही साना मसिना कुरा बाहेक खासै ठूलो भिन्नता छैन । ऐतिहासिक राज्य सत्ताको शासन प्रर्णालीमा...

थारूवान

राधेश्याम थारु। समाजमा सामाजिक न्याय प्रजातन्त्रको बहस हुन थालेको शताब्दीयौं भए पनि सीमान्तकृत र बन्चितीमा परेका मानिसहरुलाई लक्ष्य गरेर समाबेशीकरण शब्दको प्रयोग हुन थालेको दुई दशक पनि भएको छैन । राष्ट्रिय मूल प्रवाहमा समेटिना नसकेका वा स्रोत साधन र शासकीय अभ्यास एवं अवसरबाट बन्चितीमा परेका ब्यक्तिहरुलाई पनि समाहित गर्न...

थारूवान
1 23 24 25 26 27 44