विचार

जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए क्या जाति हुन्थ्यो । अनि संसारसामु सबै नेपालीको शिर क्या माथि हुन्थ्यो । धेरैवर्ष पछि बन्यो संविधान–२ संविधानको हरफहरुमा हाम्रो पनि अधिकार मिसिन पाए क्या जाति हुन्थ्यो । अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा चार वर्ण छत्तिस जातको क्या ताँती हुन्थ्यो ।...

थारूवान

लक्ष्मण थारु। असोज तीन कालो दिन किन ? आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पीछडावर्ग लगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरियो । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ । नेपालको संविधान २०७२ को धारा १८, ३८,...

थारूवान

इन्दु थारु। थारु पत्रकार संघको चौथो महाधिवेशन भदौ २०, २१ र २२ गते चितवनको सौराहामा भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशन सकिएपश्चात यसबारे सकारात्मक, नकारात्मक तथा अनर्गल टिकाटिप्पणीहरु सामाजिक सञ्जाल, अनलाइनहरुमा प्रचार गरिँदैछ ।

थारूवान

सिताराम थारु। ‘त्यो हत्यारा, त्यो पुलिस मार्ने रेशम थारुको वकालत गर्नु हुन्छ तपाईं ? म नि एउटा पुलिसको श्रीमती हुँ, मैले एसएसपीको बुढीको आँशु देखेको छु । पीडा के हो मैले महसुस गरेको छु । मान्छे मार्ने थारुहरु जंगली हुन्, आतंककारी हुन, दुई बर्षको बच्चालाई नि छोडेनन् यी थारुहरु...

थारूवान

दिल बहादुर चौधरी थरुहट/थारुवान राष्ट्रिय सम्मेलन २०७६ भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा हुने प्रचार प्रसारसँगै यसको चर्चा ब्यापक छ । पक्ष र विपक्षमा मतहरु आइरहेका छन् । थारुहरुको कल्याण गर्ने नाममा खुलेको थारु कल्याणकारिणी सभाका केही केन्द्रीय सदस्यहरु खुलेर यसको बिरोध गरिरहेका छन् भने बिशेष गरेर सत्ता पक्षमा...

थारूवान

शेर बहादुर चौधरी। अन्ततः दुधको दुध पानीको पानी छुट्टिएर आयो । टीकापुरमा बेमेल थियो शसस्त्र प्रहरी र जनपद प्रहरीको । तर, दोषी भए थारुहरु । जनपद प्रहरीले चलाएको गोलीको छर्रा लागेका सयौं थारुहरु अहिले पनि भेटिन्छन्  । तर, मिडियाले हल्ला गर्यो सशस्त्र प्रहरीमाथि भाला, बन्चरोले हमला गरी निर्मम तरिकाले...

थारूवान

सिताराम थारु। गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो ।

थारूवान

एउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै जसलाई, जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो मलिक्‍वाको अट्टहासमा मादल ठोक्न लगाइयो अब त अति भो को अनुभुतिमा, समानताको गीत गाउँछु भन्दा आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा, मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी हातमा हतकडी...

थारूवान

प्रणव आकाश। काठमाडौ भृकुटीमण्डपम चिया पिना व्याला म्वार मन मिल्ना संघरिया बटोइल, “मै लगभग थारु गितसंगित, भिडियोके क्षेत्रम काम कर्ना सक्कु च्यानल, संस्था, व्यक्तिह फलो कर्ठु। हप्ताम लगभग तीन या चार ठो नोटिफिकेसन अइठा, भिडियो कि त अडियो अपलोड हुइलक खवर लेक। मै खोल्क हेर्ठु। तर काजे काजे प्राय...

थारूवान

कारी महतो थारु। सत्तारुढ दल नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका हजारौं बिघा जमिन चौधरीहरुको नाममा रहेको र उनीहरु सबै भारतीय भएको आरोप लगाएको समाचार केहि अनलाईनहरुमा प्रकाशन भएपछि समाजिक सञ्जालहरुमा उनको विरोध भइरहेको देखिन्छ । गत जेठ २ गते सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले...

थारूवान