रोजगारी

पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी

नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका हुन्।

थारूवान

माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू अभिवादन जय थरुहट आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै...

थारूवान

नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो । जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ ।...

थारूवान

नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

थारूवान

उन्नती चौधरी/काठमाडौं। संविधान घोषणा हुनु भन्दा एक महिना अगाडि कैलालीमा नामांकन र सीमांकनको विवदले भदौ ७ गतेका दिन टीकापुरमा ठूलो घटना घटेको थियो । सो घटना घटेको ठीक एक वर्ष पूूरा भएको छ ।

थारूवान

सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको  दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।

थारूवान

पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै बैैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो । बैंकले सहायक पदसम्ममा दरखास्त आवेदन माग गरेको छ । स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्नेछन् । नेपाल...

थारूवान

रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो।

थारूवान

नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।

थारूवान

यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ ।

थारूवान