राजनीति

रेशमलाई भेट्न सिके राउत पुगे वीर अस्पताल

जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए।

थारूवान

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।

थारूवान

अस्पताल भर्ना भएको दुई दिनपछि राजपा नेता राजेन्द्र महतो वीर अस्पताल पुगेर सांसद रेशम चौधरीको स्वास्थ्यबारे बुझेका छन्। डिल्ली करागारमा रहँदा आक्कल झुक्कल मात्र आउने राजपा नेताहरु अस्पताल भर्ना हुँदासमेत दुई दिनपछि पुगेका थिए। 

थारूवान

शुक्रबार दिउँसो ४:१५ बजे थारु अभियन्ता इन्दु थारुले फेसबुकमार्फत् रेशम चौधरीको नेल लगाएको फोटो सार्वजनिक गर्दै प्रश्न गरिन्, ‘यो देशमा माननीयलाई बाँधेर उपचार गर्ने दिन आएको हो?’ त्यही फोटो एक घन्टामै भाइरल बन्यो। बिहीबार दिउँसो वीर अस्पताल भर्ना भएका रेशम चौधरीको फोटो २४ घन्टापछि भाइरल भएको थियो।

थारूवान

नवराज मैनाली/नयाँ पत्रिका दैनिकबाट साभार अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही...

थारूवान

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए।

थारूवान

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

थारूवान

तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्।

थारूवान

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ...

थारूवान