राजनीति

लोकसेवा विज्ञापनविरुद्ध चितवनमा आन्दोलन गरिने

कारी महतो/चितवन। संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु आन्दोलन गर्ने भएका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेम बहादुर दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी...

थारूवान

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, थारु, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।

थारूवान

लोकसेवा आयोगले जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति समर्थकले देशभरि विरोध प्रदर्शन गर्दै आएका छन्। जसअनुरुप आइतबार राजधानीलगायत देशैभर मसाल जुलुस र सोमबार सिठी जुलुस निकालिएको थियो। जेठ १५ गते लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएको र संविधानको मर्मविपरित भएको भन्दै आदिवासी जनजाति समर्थकले विरोध प्रदर्शन गर्दै...

थारूवान

कारी महतो, चितवन। चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणा पत्र आज भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको...

थारूवान

उपचारमा सुधार भएपछि राजपाका निलम्बित सांसद रेशम चौधरी आज डिस्चार्स हुने भएका छन्। ढाडमा समस्या आएपछि उनी विगत १९ दिनदेखि वीर अस्पतालमा उपचार गराउँदैछन्। डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन भनेको छ। सोहीअनुसार उनी नियमित चेकजाँच गराउनेछन्। उनी आज दिउँसो ३ बजे डिल्लीबजारस्थित करागार फर्किने उनको परिवारले जनाएका छन्। 

थारूवान

कारी महतो/चितवन। थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना गरिएको छ । भेलामा सहभागी हुनका लागि काठमाडौं उपत्यका लगायत तराई र भित्री तराईका २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।...

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको राजीनामा माग गरिएको छ। चितवनको पर्यटकीय नगरी सौरहामा आजदेखि भइरहेको एकीकृत थरुहट राष्ट्रिय भेलामा बोल्ने जिल्ला सभापतिहरुले राजीनामा माग गरेका हुन्। धनिराम चौधरीका कारण आन्दोलन अगाडि बढ्न नसकेको भन्दै नवलपुरका सभापतिले अध्यक्ष धनिराम चौधरीले कि राजीनामा दिनुपर्ने वा कार्यबाहक दिनुपर्ने माग गरेका हुन्।

थारूवान

ढाडको समस्याले वीर अस्पतालमा उपचाररत रेशम चौधरीले आफूद्वारा लिखित पुस्तक (चिरफार) बेचेर उपचार खर्च जुटाइरहेका छन्। कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशमको उपचारमा उनको पार्टी  राजपा र सरकारले चासो नेदेखाएपछि भूमिगत रहेको अवस्थामा प्रकाशन गरेको किताब चिरफार बेचेर औषधि उपचार गराइरहेका छन्।

थारूवान

भदौ ७, ८ र ९ गते टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी समितिले सप्तरी र उदयपुरमा कमिटी गठन गरेको छ। थरुहट नेता लक्ष्मणए थारु, राजकुमाार लेखी, मीनराज थारु र राजपाका सांसद चन्द्रकान्त चौधरीको उपस्थितिमा उचित लाल चौधरीको संयोजकत्वमा २१ सदस्यीय सप्तरी कमिटी गठन भएको सलस्य सतिव तुल्सी चौधरीले...

थारूवान

अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन्।

थारूवान